महानायक राजेश हमाललाई मन नपराउने को होलान्? नेपाली चलचित्र हेर्ने होस् या नहर्ने जो कोहीले पनि राजेश हमालको नाम लिन पछि पर्दैनन् ।
राजेश हमाललाई मन पराउनेमध्ये अहिले अर्की नायिका पनि थपिएकी छिन् नव नायिका अनुपा कार्की । काठमाण्डौंको जोरपाटी स्थित नयाँबस्तीकी २० बर्षीया कार्की बिए प्रथम बर्षमा अध्ययरत छिन् । नयाँ नेपाल एक्सप्रेस, ब्लाक नाईट जस्ता चलचित्र अभिनय गरिसकेकी अनुपाको पनपर्ने नायक महानायक राजेश हमाल हुन् भने नायिका निरुता सिंह । कार्की बाईक राइडिङकी पारखी हुन् ।
sexyketi
Hot girls, hot model, sexy girl, sexy and hot model, nepali girls, indian model, sexy celebrate, sexy celebrity, celebraty, sexy photos
Friday, July 27, 2012
Thursday, June 28, 2012
बेरोजगारीको चपेटामा निलो चलचित्रका कलाकार
पश्चिमी मुलुकमा पोर्न स्टार अहिले निकै कठिन स्थितिमा छन् । उनीहरुसँग काम छैन, आम्दानी घट्दो छ । यसको मुख्य कारण हो, इन्टरनेटले खास खर्चबिनै पोर्न फिल्म घरघर पुराउनु । त्यसैले डीभीडी बेचेर जुन कमाई हुन्थ्यो त्यो यस उद्योगको हातबाट फत्केको छ । इन्टरनेट र युट्युबजस्ता वेभसाइटका कारण फिल्महरु सजिलै डाउनलोड हुन थालेपछि पोर्न स्टार्सहरुले बनाएका डीभीडीको विक्री करिबकरिब अन्त्य भएको छ ।
अमेरिकाको सबैभन्दा ठुलो पोर्न स्टार टाँमी गन गत आठ वर्षदेखि पोर्न फिल्ममा काम गरिरहेका छन् । उनले करिब १२ सय फिल्म काम गरेका छन् । उनको शरीर सुडौल छ । जवान पनि छन् । पोर्न स्टार जगनमा उनी विकाउ छन् । टाँमी गनले पोर्न फिल्ममा काम गरेबापत शील्ड र पुरस्कार पनि प्राप्त गरेका छन् । यो शील्ड व्यवसायिक चलचित्रमा काम गर्दा प्राप्त हुने ओस्कार पुरस्कारजस्तै हो ।
Tuesday, June 26, 2012
‘सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’

अहिले केमा व्यस्त ?
चलचित्रमा ।
मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?
सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।
पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ? जसले पहिला अफर गर्छ उसैको । कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र † भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।
किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।
नायिकाको आत्महत्या रहस्यभित्र

Sunday, May 6, 2012
धनको मात
ज्याकपट विजेता केली रोजर्सले एक पत्रिकाका लागि न्यूड पोज दिएकी छिन् । केलीले १६ बर्षकै उमेरमा १९ लाख पाउण्डको ज्याकपट जितेकी थिइन् । यो जितसँगै उनी नशालु पदार्थको दुर्व्यसनी बनिन् । उक्त रकम पार्टी र दुर्व्यसनमै सकिन् । अव उनीसँग ४० हजार पाउण्ड मात्र बाँकी रहेको छ । केलीसँग अहिले एउटा पुरानो BMW कार छ र उनी भाडाको घरमा बस्छिन् । उनी सन् २०१० मा आफ्ना पति र वालवबच्चाबाट छुट्टिएकी थिइन् ।
त्यसपछि उनले तीनपटक आत्महत्याको प्रयास गरिसकेकी छिन् ।
Saturday, May 5, 2012
Monday, April 2, 2012
नाइट क्लबमा खुल्यो अभिनेत्रीको पोशाक!
हालै हलिवुड अभिनेत्री कोकोले लगाएको वस्त्र सार्वजनिक एक कार्यक्रममा खुल्दा उनले हैरानी वेहोर्नु परेको छ।
आफ्नो पतिको जन्मदिन मनाउन नाइट क्लव पुगेकी कोकोको वस्त्र सबैको सामुन्ने स्तन भन्दा तल झरेको थियो। जतिखेर उनी नसाको सुरमा आफ्नो पतिसँग नाच्दै थिइन। कालो रङको सोल्डर अफ पहिरिएकी कोको नशाको सुरमा आफ्नो पतिसँगै अगाँलोमा वेरिएर नाच्दै गर्दा उनलाई आफ्नै पोशाकले धोखा दिएको हो।
हलिउडमा मात्र हैन वलिउडमा पनि सार्वजनिक कार्यक्रममा नायिकाहरुको वस्त्र फुस्कने क्रम वढ्दै जान थालेको छ। कतिपय भने सार्वजनिक रुपमा पनि आफुप्रति ध्यान आकर्षण गर्न यस्तो हर्कतमा उत्रने गरेको चर्चा पनि हुने गरेको छ। आशा गरौ कोको भने यस्तो नहोस।
Subscribe to:
Posts (Atom)