साइवरमा लपक्क टाँसिनछन् मान्छेहरु । मान्छेहरुले रकेट जस्तो उत्साह बोकेर कोहीले याहु, कोहीले हटमेल र जीमेल हेर्दै भुगोलसँग तालमेल मिलाउँदै विश्व परिक्रमा गर्छन् । २१औं शताब्दीमा मान्छेहरुले टेलिभिजन, कम्प्युटर अथवा ल्यापटप एकदिन हेर्न पाएनन् भने त पुरुषले कि स्वास्नी कुट्छन् कि पुङवाङे गफ टाङ फारेर चुट्छन् । नारीहरुले त एकदिन हिन्दी सिरियल हेर्न पाएनन् भने श्रीमानलाई गिद्धी गर्दछन् । नारीहरु केही शीपकला अनि गला तिर्खानु भन्दा पनि भारतीय शिरियल हेर्दै टि.भी. अगाडि ताली पिट्दै बस्छन् । सासु-बुहारीको झगडा चल्छ घरमा । नेपालमा एउटा घरमा मात्र होइन बिजुली र केबल पुग्ने ठाउँमा त मेन्जो मेन्जो सबैले टि.भी. हेर्छन् । उन्नती र प्रगतीले कता कोल्टे फेर्दै छ, देश कता कुद्दैछ, कुन नेताले कता भ्रमण तय गर्दैछ, त्यो जनताहरुलाई थाहा छैन तर शिरियलको तिरदेखि सिरसम्म पूरै कण्ठस्त गरेका हुन्छन् ।
यी कुराहरुलाई मध्यनगर दिँदै बढ्दो साइवर र इन्टरनेटको लोकप्रियता देखेर मैले पनि साइवर खोले । मान्छे आउने जाने क्रम बढ्दै गयो केही समाचार अपडेट गर्न आउँथे कोही जिन्दगीको निलो संसारमा इन्टरनेटको आनन्द लुटेर जान्थे । मलाई पनि पैसा कमाउनु थियो । काम र दामका लागि टेनसन थिएन । एक दिन साँझको पाँच बजेको थियो क्यारे !
"दाई साइवर खाली छ" भन्दै अपरिचित साथी आइन् "साइवर त खाली छ बुनु" मैले भने उनले मलाई पुलुक्क हेरिन् । मैले उनलाई कहाँ देखे जस्तो लाग्यो तर ठ्याकै ठम्याउन सकिन् । शीरदेखि पैतालासम्म हेरें । मान्छे त साँच्चै बुलेट रहिछिन् । आजकाल ठिटाहरु बान्की परेकी सुन्दरीहरुलाई बुलेट भन्न मनपराउँछन् । आज त मैले पनि बुलेट भन्दिए । विवाह नगरेपछि त बुलेटमाल देखेपछि दिलमा हलचल हुने नै भयो । उनले पनि मलाई तीन ठुन्का भाँचिएर मुसुक्क हेरिन् म पनि के कम सुटुक्क आखाँ झिम्काएर हाँसे । मलाई कताकता आनन्दको आभाष भयो । उनको आखाँ छलेर निरन्तर हेर्न मन लाग्यो । बुढेसकालसम्म नछुएको झटकाले मलाई छुएकोमा म आफैसँग तीन छक्क परें । यो झट्का बडो रमाइलो हुँदो रहेछ भन्ने बोध गरे ।
प्रेम गर्नेहरु सधै लपक्क टाँसिएर बसेको देख्दा झन्का छुटेर आउथ्यो । आज त मलाई पनि त्यसरी नै टाँसिन मन लाग्यो । हेर्दै यस्तो अनुभूति हुँदो रहेछ झन छुँदा कस्तो हुन्छ होला भन्ने सोचाइले मलाई छोइरह्यो । उछृङ्खल भावनाको लहर बोकेर मनको सहरतीर हेरिरहें । उनी क्यावीनमा बसेर ठूलो-ठूलो स्वरमा गफ चुट्न थालीन् । म चै चियो, चर्चामा दङ्ग पर्न थाले । भावनाका आधीवेरीले छुइरह्यो । कता-कता मनको लड्डु खाँदै बेग्लै संसारमा हराएँछु ।
दाइ पैसा कति भयो भन्दा म झसङ्ग भएर - "ए बुनुको पैसा दुइ घण्टाको साठी दिनु न ल ।"
"हुन्छ दाइ" भनेर बाहिर गइन् ।
आउने जानेक्रम झागीन्दै गयो । उनको तस्विर मनमा टाँगिन्दै गयो । पाँच बजेपछि उनको बेलुकी आगमन हुन्थ्यो । सदा झैं साइवरमा बसिनन् र नेटको आनन्द लुट थिइन् ।
दाजु !ए दाजु "हेन होस न"
यो हेडसेटले काम दिएन , भनेर छेउमा बोलाउ थिइन मलाई मिठो मिठो आभाष हुन्थियो । मलाई उनीसँगै लपकक टाँसिएर बस्न मन लाग थियो । तर कुरा कट्ने मान्छेको डरले सदा आफु बस्ने क्याविनमा आए । उनले फेरी बोलाइन भने, म छुएर आँउछु भन्ने जोस जाग्यो तर बोलाउदै बोलाइनन् उनले ।
साँझको परी जस्तै पाँचबजे देखि सातबजेसम्म झण्डी राखथिइन् ।
मान्छे उनी अचम्म की थिइन् ।
एकदिन मलाई प्रश्न सोध्न मनलाग्यो ।
बुनु तपाई पत्रकार हो -
हाँस्दै जवाफ दिइन पत्रकार चै होइन्न दिलको पत्रकार चै पक्कै हो ।
दिलको पत्रकार पनि हुनछन् र भन्या !
अरे दाई किन हुदैनन् -
ल तपाईलाई थाहा छैन - साँचै छैन बुनु
आज त चाल पाउनु भयो नी होइन र - हो नी
उनको प्रत्येक कृयाकलाप हर्ेनलाई, मैले ऐना उनको टक्क बस्ने क्यानीनको देब्रो पट्टि राख्ने चाजोपाजो मिलाएँ । उनी सदा झै मस्किन्दै आइन र बसिन् । उनको कृयाकलाप मैले हेनै थियो ।
सदा झै उनले याहु मेल खोलीन् ।
अनी उनको याहुको आइ.डी. सुस्तरी अनलाइनमा देखा पर्यो । वेभक्याम उनले लगतै खोलीन् , एउटा आर्कषक केटा फेला प)यो । उनीहरुको वात एक अर्कामा चकर्ीर्दै गयो । गफगफ गदागर्दै केटाले शरीरको लुगा खोल्यो ।
केटाको चौडा छाती आकर्ष देखियो । उनले बोलदा बोल्दै some more some more भन्दै मस्त रहिन् । त्यो केटाले सुस्तरी शरीरको कपडा खोल्यो र नग्ग स्थितिमा पुग्यो । बालापनको झझल्लको केटासाथीले दिलाए । बुनुको आवाज फेरीन्दै गयो केटाको web cam स्किन भरी बनाएर चुम्न थालीन् । त्यो मान्छेले खै के भन्यो कुन्नी उनले पनि आफ्नो शरीर माथीको भाग सुस्तरी उभो शारीन । आफ्नो पोटीलो सिखरहर घर्षण गर्न थालिन् । उनको कृयाकलाप उतेजित बन्दै गयो मलाई सोको बैग्लै आनन्द लुटिरहेको थिए । गर्ने भन्दा पनि हेनलाई साचै आनन्द आँउदो रहेछ ।
बेग्लै अनुभूति हुदै थियो ।
तर आकस्मिक हाच्याउ आउँदा उनले झस्किएर माथी सुकेको लुगा तल तानीन् लजाउँदै मलाई
पुलुक्क हेरीनन् ।
"दाई माइन नगर्नु होला "
मैले केही नदेखेझै किन र बुनु भने -
"दाई श्रीमानसँग छुटिएर बस्नु पनि गाह्रो हुँदो रहेछ "।
ऐ तपाईले विवाह पनि गर्नु भएको छ बुनु -
छ नि दाइ, नानीहरु त छन् ।
ए हो !अनि कती वर्षभयो श्रीमान बाहिर जानु भएको -
सात वर्षभयो दाई
घरमा बुबा आमा रोगी हुनुहुन्छ,
नानीहरु बोडिङ्ग पढ्र्दै छन्
महंगी छ जताततै आज भोली
भनेको बेला कतारमा मालिकले बिदा पनि दिदो रहेनछ दाई आमा बुबा बिरामी पर्दा हेन पनि आउँन पाउँदैनन् छोराहरु बोलाउँदा पनि पैसाको मुख हेन पनि पाइदैन दाई के गर्नु बरु साइवर बस्यो, हेर्यो चितबुझायो दाई !
बुनु प्रतिक्षा र परिश्रमको फल मिठो हुन्छ भन्छन्
मिठो त दाई हुन्छ होला - भनेर बाहिर लागिन्
म चै computer को स्कीन हेर्न गएँ ! अलिक कति र्स्र्कीन बाँगिएको थियो ।
जितेन मुस्कान
jeetan _muskan@ yahoo.com
Hot girls, hot model, sexy girl, sexy and hot model, nepali girls, indian model, sexy celebrate, sexy celebrity, celebraty, sexy photos
Wednesday, March 10, 2010
नेपालदेखि कतारसम्म.....
नेपाल..... बिश्व मानचित्रमा रहेको एउटा सानो देश भए पनि बिभिन्न धार्मिकस्थल तथा बिश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, जहाँ हरेक जात, जाति, भाषा, भाषीको आफ्नाआफ्नै संस्कृति भएको ठाँउ, त्यो हो देश नेपाल । वर्तमान परिस्थितीलाई हेर्ने हो भने देशको राजनैतिक अस्तव्यस्तथाले गर्दा, यहाँको नागरिकले सुखको श्वास अहिलेसम्म पनि फेर्न पाएका छैनन् । नेपालमा भएका द्वन्द्वकालिन समयमा देशका युवाहरु धेरै नै विदेश पलायन भए । गाउँवाट धेरै बिस्तापित भई शहर पसे । जहाँ कति गाह्रो हुन्छ जीवन यापन गर्न । त्यो दिन म आज पनि सम्झन्छु, पढाईकै क्रममा केही मित्रहरु काठमाण्डौं गएका थिए । मलाई काठमाण्डौंको वारेमा धेरै कुराहरु भन्थे ।
एक दिन एउटा साथीले यस्तो कुरा सुनायो, उ भन्दै थियो "तँ पनि काठमाण्डौं आईज, यहाँ धेरै राम्रा राम्रा केटीहरु पाईन्छन् । हामी अहिले धेरै मस्ती गर्दैछौ । कहिले काही ठमेल तिर जान्छौ । पैसा भए सवै थोक गर्र्छौ । पैसा नभएको दिन टाढा वसेर नै नाङ्गो शरिर कामुक दृष्य हेर्दै मन मनै हल्का सेक्स गरेर र्फकन्छौ ।" छि ... कस्तो... मैले के भनेको थिए, उ अझ जोसिन्दै भन्छ, "समुन्द्रको गहिर्राई तँलाई के थाहा जब, डुब्छस् नि अनि आफै पौडिन थाल्छस् । एक पटक यहाँ त आइज ।" केहि समय पश्चात म पनि बिदेश जानको निम्ती मेडिकल गर्नको लागी काठमाण्डौ गए । म साथीहरु संग नै बसे । काठमाण्डौमा, भोली पल्ट विहान मेडिकल गरे । बेलुकी साथीहरुले धेरै ढिप्पी गरे, त्यही मस्ती गर्ने ठाउँमा जानको निम्ती, म जान्न भन्दा पनि सुखै पाईन । बेलुकी हामी ४ जना त्यहाँ गयौ । केटाहरु धेरै सिपालु भईसकेका रहेछन् । मलाई धेरै नै अफट्यारो लागिरहेको थियो । जब हामी भित्र छिर्यौ, रंङ्गी चङ्गी लाईट, ठुलो गुञ्जयमान आवाजमा हिन्दी रिमीक्सर्, इङ्गलीस गित अनि नेपाली रिमीक्स बजाईदो रहेछ । शुन्दर केटीहरुको लाईन, कोही चुरोट तान्दै अनि वियर हातमा लिएका, तर कपडा भने धेरै छोटो, तल माथिको कपडा जम्मा ४-४ इन्चको मात्र थियो होला । मलाई कुर्सीमा वसायो र हरु ३ जना साथी संग ३ जना केटी आएर लुसुक्क टाँसिएर एक तिर छिरे । एकै छिनमा मेरो नजिक एउटी केटी आएर वसी के-के गफ गर्न थाली विस्तारै विस्तारै शरिरका बिभिन्न भागमा आफ्ना हातहरु नचाउन थाली । मलाई एक दमै गाह्रो भो । मुटुको धड्कन बेगले धड्किन थाल्यो । डर लागिरहेको थियो । त्यस बेला म आफ्नो पुरुषार्थ बचाउन तिर लाग्छु । किनकी, त्यहाँ जे पनि हुन सब्थ्यो । करिब ५ दिन पछि म पुनः झापा फर्किए । त्यहा जति पनि केटीहरु थिए, मेरो बिचारमा पैसाको अभाबले उनीहरु त्यस्तो काम गर्न बाध्य भएको हुनु पर्छ । कति कलेज पढ्दै गरेका थिए होलान् त कति आफ्नो घर ब्यवहार चलाउन त कति बिस्थापित भई बाँच्नको निम्ती त्यस्तो कदम उठाएको हुनु पर्छ ।
केहि महिना पछि मेरो भिसा पनि लागेछ । म बिदेश जानु पर्ने भयो । घर, साथी भाइ सबै संग विदा लिई पुनः म काठमाण्डौं आए । त्रिभुवनअन्तराष्ट्रिय बिमावस्थलवाट मेरो बेलुकीको उडान कतारको थियो । जब नेपालको भुइ छाडी हावामा उडिरहेका थियौ । म लगायत अन्य यात्रीहरु...... । म देखि अगाडीको सिटमा बसेका २ जना नेपाली रहेछन् । एउटा नयाँ र अर्को छुट्टी सिध्याएर पुनः कतार जादै रहेछ । जब एयर होस्टेजले खाना साथै जुस वियर पानी इत्यादी कुराहरु दिदै आईन । उक्त छुट्टी मनाएर आएको केटोले एउटा वियर लियो र नजिकै संगै बसेको नयाँ केटोलाई पनि पिउन कर गर्यो । उसले भन्दै थियो मैले कहिलेपनि पिएको छैन दाइ, म पिउदीन ।" पुरानो केटाले पुनः भन्यो "हेर यस्तो मौका नगुमाउ, सवैको कहाँ हुन्छ यस्तो भाग्य, यसरी हावा माथि उडेर वियर पिउनु पनि भाग्य चाहिन्छ । सोच त आफै † कति आनन्द हुन्छ यती माथि-माथि त्यो पनि उडेर पिउनु ।" म छक्क परे उसको कुरा सुनेर, हेर्दा हेर्दै उसले २ प्याक सासै नफेरी पिई हाल्यो । म त्यो दृष्य हेर्दा हेर्दै कति खेर निदाएँछु । जब ब्युझिएँ कतार आईपुग्न लागेको रहेछ । कतारको एयरपोर्टवाट वाहिर आए, जमिन आकाशको फरक पाएँ । नेपाल र कतारमा...... नेपालको हरियो वन जंगल, चिसो वातावरण, हिमाल तर यहाँ सिमेन्टको जंगल, तातो हावा पानी, धुलो उस्तै उड्ने तर के गनेए काम गर्न आएको, गर्नु नै पर्ने । केहि घण्टा पछि कम्पनीको मान्छे लिन आयो ।
प्रसंग बदलौं ।
मेरो अहिले सम्मको कतार बर्साईको क्रममा, हाम्रो नेपाली दाजु भाइ अनि दिदी वहिनीको बारेमा नलेखी बसिरहन सकिन । जस्तो देख्छु त्यस्तै लेख्नु, म आफ्नो धर्म सम्झन्छु । घरवाट ठुलो आसा राखी कमाउन पठाएको छोरोको चाला यहाँ यस्तो छ । सधै आगो जस्तो तातो घाममा काम गर्छन । जब, बेलुकी काम सकेर कोठमा आई मद्मपान गर्छन् । त्यो पनि स्वास्थ्यलाई पूर्ण रुपले असर गर्ने, जसलाई यहाँ "लुमा" भनिन्छ । यसलाई यहाँ धेरैले ट्वाईलेटको किरा मार्न प्रयोग गर्ने गरेकाछन् । अहिले सवैले लुमा खान्छन् भन्ने कुरा थाहा थाहा पाएर नाम फेरेको सुन्दा अचम्म लाग्छ । त्यसलाई अहिले नेपाली कांग्रेस भन्छन् । किन भने देखि त्यसमा रुखको चित्र हुन्छ । यसरी धुम्रपान र मद्मपान गर्नेहरु कति सुतेको ठाउँवाट कहिल्यै नउठ्ने गरी सुतिरहेको घटना पनि ज्यु को त्यू नै छ । धेरैले फिलीपिनी केटीलाई साथ लिई पैसा उर्डाई रहेकाछन् । भने नेपाली केटी संग पनि त्यस्तै नै छ । नेपाली चेलीहरु प्नि क मभने छैनन् । केहि यस्ता पनि छन् । एक कल फोन गरेमा पुरा मोलतोल गरी तयारी हुन्छन् । त्यो कामलाई यो उपनाम दिईएको छ । "पार्टटाईम" कसैसँग रातमा बेचिए त कसैसँग दिनमा २/४ घण्टा, साथमा लिएर आउछन्, एकै छिनमा महिना दिनको तलब । आफै सोच्नुहोस् त सजिलै हो नि † कमाउने तरिका । नेपालमा पैसा पठायो उतै खुसी यता मस्ती संगै पैसा पनि आफु झन खुसी, दुवै हातमा लड्डु भएपछि के चाहियो र हाम्रा चेलीहरुलाई....... जबकी आफ्नो पहिचान र स्वाभिमान नेपाल एयरपोर्ट मै छाडेर आए पछि ।
पाईन्ट हेरे तल झरीसकेको छ । पछाडीको भाग सबै देखिने, कानमा मुन्द्रा पनि, बेला बेलामा झगडा गर्दै पनि हडेकाछन् । धेरै जेल परिकाछन् । डुकु अनि गुरील्ला भएर हिडीरहेकाछन् । आजको यो समयमा एक नेपालीले गर्दा लाखौं नेपालीमाथी यहाँको कम्पनीहरुले राम्रो तलब दिएका छैनन् । यस्तो पनि नेपालीहरुमा देखिएको छ । तातो घाम,तातो हावा अनि गाह्रो काम यस्तो जोखिम उठाएर काम गर्दछन् । तर तलब भने महिनाको ५/६ सय मात्र बाँचेको हुन्छ । अब, हेर्नुहोस् तलब ५/६ सय बच्छ, तर हातमा मोवाईल हुन्छ १८ सय देखि २२ सय रियल सम्मको । यहाँ आफ्नै संसार बनाएर रमाईरहेका हुन्छन् । सोच्दैनन् घरमा साहुले च्यापीरहेको हुन्छ । मैले कसैको ब्यक्तीगत जिवन माथि धावा बोल्ने कोसिस गरेको होईन । आफ्नोर् इच्छाले बाँचुन । तर घर परिवारको लक्ष्य र सपनालाई कुल्चेर कमाउन गएको छोरा होस् वा, छोरीको यो किसीमको चालाले कस्तो स्थितीमा पुर्याउला । सोचौं त ††
अभागी कान्छा गाउँले
आदर्श साहित्य समाज
तोपगाछी, झापा
Subscribe to:
Posts (Atom)