Thursday, March 31, 2011

"यौनलाई दबाउनु हुन्न"


अभिनयमा रुचि भए पनि उनले झन्डै एक वर्ष मोडलिङमा बिताइन् । यही क्षेत्रमा एक्सपोज भइरहेका बेला उनलाई भीजेको अफर आयो र टेलिभिजनमा दुइटा कार्यक्रमको होस्ट गर्ने भइन् । दुई वर्ष टेलिभिजन कार्यक्रमको प्रस्तोता र रिपोर्टर भएपछि शोभिता सिम्खडाले तीन वर्षअघि फिल्म लाइनमा जम्प गरिन् । पत्रकारिताले फिल्मको रंगीन दुनियाँमा छिर्न सघाएको बताउने उनी यतिबेला व्यस्त अभिनेत्रीमध्ये पर्छिन् । धादिङको गुम्दीमा जन्मे पनि राजधानीको सहरी वातावरणमा हुर्केकी उनी फुर्सदका बेला प्रायः ओशो तपोवनमा भेटिन्छिन् । गत वर्षको केटीभी अवार्डमा उत्कृष्ट नवनायिका अवार्डसमेत हात पारेकी शोभिता दर्शनशास्त्रमा स्नातकोत्तर पनि गर्दै छिन् ।


अचेल केमा व्यस्त ?

नेपाली फिचर फिल्म 'तिम्रै लागि' र भोजपुरी 'दानवीर' को सुटिङ गरिरहेकी छु । भोजपुरी फिल्म सकिनै लाग्यो । नेपाली संस्करणमा समेत रिलिज हुने 'दानवीर' र 'तिम्रै लागि' दुवैमा मुख्य भूमिकामा छु ।

पत्रकारिता गर्दागर्दै फिल्ममा...

हो, यही त मलाई सजिलो भो । खासमा म सानैदेखि अभिनेत्री बन्न चाहन्थें । हरेक हिसाबले म मौका हेरिरहेकी हुन्थें । एसएलसी दिएपछि मोडलिङ क्षेत्रमा प्रवेश गरें, यसको भित्री मनसाय पनि फिल्मी क्षेत्रमा प्रवेश गर्ने नै थियो । पत्रकारितामा छँदा मैले बनाएको जुन पब्लिक रिलेसन थियो, त्यसले फिल्मी करिअरलाई पनि सहयोग पुर्‍याएको छ ।

अब फिल्म क्षेत्रमै स्थापित हुन चाहनुहुन्छ ?

निश्चयै । पत्रकारिताको सोख पनि छ । तर मैले आफूलाई फिल्मी क्षेत्रमै स्थापित गराउनुपर्छ । मेरो रुचि र क्षमताले त्यही भन्छ । काम पनि पाइरहेकी छु । खाली हात बस्नपरेको छैन ।

जस्तो ?

तीन वर्षअघि प्रमोद भण्डरीको निर्देशन रहेको 'सन्देश' बाट अभिनय यात्रा थालेकी थिएँ । त्यसयता लगातार व्यस्त छु । 'सन्देश' र 'गंगाजल' रिलिज भइसक्यो । अहिले मेरै मुख्य भूमिका रहेको 'कसम' देशभर चलिरहेको छ । फिडब्याक राम्रै छ । 'मार्‍यो नि मायाले मार्‍यो', 'आफ्नै मनलाई सोधिहेर', 'चम्पा चमेली', 'तिमीबिनाको जीवन' रिलिजको पर्खाइमा छन् । 'कसम' मा निकै चुलबुले युवतीको भूमिकामा हुनुहुन्थ्यो, वास्तविक जीवनमा गम्भीर जस्ती लाग्नुहुन्छ । अभिनयको मजा भनेकै यही हो । जस्तोसुकै चरित्रमा पनि आफूलाई फिट बनाउनुपर्छ । चुलबुले र ग्लामर भूमिका अलि बढी मन पर्छ ।

ओशो तपोवनतिर पनि बाक्लै देखिनुहुन्छ ?

त्यो मेरो जीवनको अर्को पाटो हो । चौध वर्षदेखि ध्यान गर्दै आएकी छु । बुवा (पूर्व सीडीओ), आमासहित हामी परिवारै ओशामार्गी हौं । म ध्यानमा जीवन देख्छु ।

अर्कातर्फ फिल्मको रंगीन दुनियाँ...

यो पनि एक प्रकारको ध्यान नै हो । दत्तचित्त भएर काम गर्दाजतिको आनन्द अन्त छैन । ध्यान भनेको तन र मनलाई एकत्रित पार्नु हो, यति भएपछि जहाँ पनि सफलता मिल्छ ।


तर ओशोको ध्यान र फिल्मबीचको तालमेल ?

ओशोमार्ग भनेको ध्यानमार्ग हो, टोटल्ली जोगीमार्ग चाहिँ हैन हाऽहाऽहाऽ... । ध्यानमा छँदा सबै बिर्सेर जोगी जस्तै भइन्छ । त्यसपछि सांसारिकता फर्केर आफ्नो रुचिको क्षेत्रमा डटिन्छ ।

ओशोमार्गीहरू यौनको मामिलामा उदार हुन्छन् भनिन्छ नि ?

त्यो तपाईंको पर्सेप्सनको कुरा भयो । ओशोले यौनबारे मात्रै बोलेका छैनन् । तर सबैजना ओशोको यौन दृष्टिकोणमा बढी केन्दि्रत हुन्छन्, आममान्छेको बढी चासो यौनतिरै छ भन्ने यसले पनि पुष्टि गर्छ । तपाईंको मनमा जे बढी छ, त्यही कुरा बाहिर आउने न हो ।

भनेपछि उदार भन्न मिल्दैन...

यसो पनि हैन । ओशोका अनुसार यौन शारीरिक आवश्यकता हो, यसलाई दबाउनु हुन्न ।

तपाईंको व्यक्तिगत धारणा पनि यही हो ?

म यही मान्यतामा विश्वास गर्छु ।

ओशो तपोवनमा तपाइको बेग्लै नाम हुन्छ, हैन ?

हो, जब ध्यानमा बस्छु, म शोभिता सिम्खडा हैन, माँजी शान्तम् सलिला हुन्छु । चौध वर्षअघि पाएको नाम हो यो । शान्तम् सलिला अर्थात् शान्त नदी ।

फिल्ममा चाहिँ चुलबुले...

असल कलाकारले जुनसुकै भूमिका गर्न सक्नुपर्छ ।

बिहे कहिले गर्नुहुन्छ ?

उमेर पुगेपछि हाऽहाऽहाऽ... । बिहेको पनि समय आउला ।









Sunday, March 27, 2011

बजारमा नाङ्गै मोडल



मोडल र फोटोग्राफर मिलेपछि के असम्भव छ ? त्यसमाथि चर्चा मिल्छ भने उनीहरु सबै सीमा पार गर्न तयार हुन्छन् । फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ, मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन् । बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो पनि हुन्न तर नौलो त्यतिवेला हुन्छ जतिवेला मोडेल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छ ।



मोडल बजारमा नाङ्गै घुम्छे, पसलमा सपिङ्ग गर्छे, रेल चढ्छे, सडकमा हिउँ उठाउँछे, भिखारी झैं पैसा माग्छे, त्यो पनि निष्पिmक्री अनि त्यसका पछिपछि हुन्छन् एउटा क्यामेराम्यान । पर्सियन मोडल इरिका सिमोनले आफूलाई सबैका सामु नाङ्गो बनाउँदै न्युयोर्कको शहरमा निष्पिmक्री धुमेकी छन्, त्यो पनि न्युयोर्कको व्यस्त सडकमा ।





२५ वर्षकी मोडल इरिका सिमोनले आफ्नो जन्मदिनमा न्युयोर्कको व्यस्त बजारमा आफ्ना सबै दैनिकी गरेकी छन्, तर त्यो सबै दैनिकीका लागि उनले कुनै पनि कपडा लगाएकी छैनन् । पर्सियन मोडल इरिका सिमोनले आफ्नो नयाँ फोटो प्रदर्शनी न्यू योर्कमा एउटी शहरीया युवतीको दैनिकी देखाउँदैछिन् ।
दुई वर्ष अघि जब उनी फेशन सप्ताहाका लागि मोडलिङ फोटोग्राफी गर्दै थिइन, त्यतिवेला उनलाई यस्तो योजना फुरेको थियो । त्यसकै एक भाग स्वरुप उनी स्थानीय सुपरमार्केटमा एक प्याकेट चुरोट किन्न छिरिन्, त्यो पनि नाङ्गै । सैधं कपडामा आउने इरिका जब सुपरमार्केटमा नाङ्गै आइन तब पसले मात्र होइन, कर्मचारी र मार्केट पुगेका उपभोक्ता पनि जिल खाएर उनलाई हेरिरहे ।


उनले बेलायती समाचार संस्थालाई भनेकी छन्, सुरुमा मलाई यस्तो योजना दिमागमा आयो तब मैले सोंचे के मैले यस्तो गर्न सकुंला ? फेरी निर्णय लिएँ, सोंचि त सकें, अब किन नगर्ने । र यो सबै मैले पहिलो दिनमै गर्न सकें । न्युयोर्कको पश्चिमी गाउँमा जब मैले नाङ्गै फोटो सुट गरें त्यतिवेला प्रहरीले मलाई गिरˆतार पनि गरेन । यो सबै समय र भाग्यको खेल हो ।

यो कुनै यौन होइन, नाङ्गो हुनु कुनै पागल पनि होइन, तर मलाई थाहा छ यो कानूनी भने होइन । तर यो सबै प्रक्रियाले मलाई निक्कै स्वतन्त्र, खुला र आनन्द प्रदान गर्‍यो । फोटोसुटको पहिलो दिन इरिकाले पश्चिमी न्युयोर्कमा पाँचवटा सट दिएकी थिइन । जब इरिकाको दिमागमा यो योजना आएको थियो, त्यसपछि उनले आफूलाई नाङ्गो बनाएर घर भित्रै दर्जनौं पटक फोटो सुट गरेकी थिइन । कतिपटक त उनले गहना मात्र लगाएकी थिइन ।
सिमोनको न्यु योर्क प्रदर्शनीमा २० वटा तस्वीरहरु हुनेछ, अर्को महिना सुरु हुने यो प्रदर्शनी त्रिवेकाको दास ग्यालेरीमा हुनेछ । सिमोनाले भनेकी छन्, मलाई दैनिकी गरेका अरु थुप्रैको नाङ्गो तस्वीर खिच्ने धोको छ । किनकी मोडेल बनेकी इरिका पहिले फोटोग्राफर पनि थिइन । फोटोसुटका क्रममा इरिकाले सबवेमा हिंडेकी छन्, पुस्तकालयमा किताव चेक गरेकी छन्, हिउँले पुरिएको बाटोमा सावेल चलाएर हिउँ फालेकी छन्, बस्ने घरबाहिर र भित्र उनले नाङ्गै हिंडेकी छन् ।





















Thursday, March 17, 2011

पौडी खेल्दा गर्भवती


एक जवान युवती गर्भवती हुन के हुनु वा गर्नुपर्छ भन्ने तपाईहामी अधिकांशलाई थाहा भएकै कुरा हो । प्राकृतिक यौनसम्पर्कबाट गर्भवती नभएकाहरु आजभोली टेष्टट्युव बेवी पनि जन्माउन थालेका छन् ।

तर पोल्याण्डकी एक युवती भने तारे होटलमा स्वीमिङ खेल्दा गर्भवती भएकी छन, कुनै पुरुषसंगको संसर्गबिनै ।

फुर्सदको समयमा इजिप्ट घुम्न आएकी पोल्याण्डकी माग्डालेना क्विटकोस्का नाम गरेकी १३ वषिर्य युवती एक स्विमिङ पुलमा पौडी खेलेपछि गर्भवती भएको उनकी आमाले दावी गरेकी छन् ।


आफ्नी आमासँग इजिप्ट घुम्न आएकी क्विटकोस्का स्विमिङ पुलमा तैरिएर रहेको पुरुषको विर्यका कारण गर्भबती भएको बुझिएको छ । कुनचाहिं पुरुषले पाँच तारे होटलको पौडी पोखरीमा बिर्य छाडे भन्ने खुलेको छैन् । होटेलको नाम पनि खुलाइएको छैन । केहि दिनको घुमघामपछि घर फर्किएकी क्विटकोस्का अब चाँडै आमा बन्ने भएकी छिन् ।


भ्रमणका क्रममा आफ्नी छोरीले कुनै पुरुष नभेटेको बताउँदै आमाले उक्त होटेलविरुद्व क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा हालेकी छिन् । छोरीले क्षतिपूर्ती त पाउलिन, तर नबशिशुको पिता कसलाई बनाउने हो यो भने अन्यौल भएको छ । आमाको रिटलाई वार्साको पर्यटक अधिकारीहरुले कानुनी कारबाहिको लागि अगाडि बताइएको छ ।

एफएमका बिजेतालाई महिला उपहार

बिश्वमा भइरहने बिभिन्न प्रतियोगितामा बिजेतालाई अनौठा अनौठा उपहार दिने प्रचलन छ । त्यस्ता उपहार सामान्यतया बस्तु र कहिलेकाही जीवजन्तुसम्म हुने गर्छन् ।

तर, न्यूजिल्याण्डको ‘रक’ एफएमले आयोजना गरेको एक प्रतियोगिता विजेतालाई युक्रेनकी एक महिला उपहार दिइनेछ । हालै भएको सो प्रतियोगिताको विजेता ग्रेग नामक व्यक्ति भएको घोषणा गरिएको छ । उनलाई मार्च २३ मा १२ दिनका लागि युक्रेन पठाइने एफएमले बताएको छ ।





ती पुरुषले युक्रेनमा पुगेर कुनै एक युक्रेनी युवतीसंग बिबाह गर्न पाउनेछन् । यस्तो अनौठो उपहारबारे एफएमका निर्देशक व्राण्ड किङ्गले भने-’विवाह गर्ने नगर्ने तथा न्यूजिल्याण्ड आउने नआउने विजेतामा भर पर्छ’ हामी कसैको विवाह गरिदिने वा कुनै युक्रेनी महिलालाई न्युजिल्याण्ड ल्याउने एजेन्सीको काम गर्न लागेका छैनौं ।’

एमएमको सर्तअनुसार विजेता युक्रेनी महिलासँग अब हुने निर्वाचनअघि नै विवाह गर्न सक्नेछन्, त्यसका लागि इन्डलेस लव डेटिङ एजेन्सीले मदत गर्नेछ । यता युक्रेनका महिला कार्यकर्ताले सो पुरस्कार महिला अधिकार बिरोधी भएको भन्दै विरोध प्रर्दशन गरेका छन् । उनीहरुले विवाह पञ्जिकरण कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।

कक्षामै केटीहरुकाअघि लाइभ सेक्स

कक्षाकोठामा एक शिक्षिका आफ्ना सवै कपडा उतारेर सयौं बिद्यार्थीका अघि गुप्ताङ्मा केही छिराउँदै देखाउँदै गर्छिन भन्छिन, नानीहरु, यसो गर्नुपर्छ, यसो गर्दा आनन्द आउँछ, यसो गर्दा कामुक भइन्छ ।

यो दृष्य कुनै चलचित्रको काल्पानीक दृष्य हैन् । अमेरिकाको शिकागोस्थित नर्थवेस्टर्न विश्वविद्यालयमा छात्राहरुको कक्षामा एक महिलाले लाइभ सेक्स प्रर्दशन गरेकी छन् । हातमा नक्कली पुरुष लिङ्ग लिएकी ती युवतीले पुरुषसंग सम्भोग गरेझै गरि कक्षाकोठामा यौन क्रियाकलाप देखाइन् ।

महिलाले यस्तो चर्तिकला देखाइरहँदा त्यहाँ एक बिश्वबिद्यालयकी शिक्षिका र एक सयभन्दा बढी केटीहरु थिए । छात्राहरुको अगाडि सेक्स टोय प्रयोग गरेकी फेन्थ क्रोलले टि्रब्युन अखबारलाई भनेकी छिन्-’म यो प्रदर्शनबाट खुसी छु । उनीहरुले मलाई ध्यान दिएर हेरिरेहका थिए र मलाई उनीहरु ध्यानमग्न भएको देखेर आनन्द लागिरहेको थियो ।’


बिद्यालयमा नाङ्गै भएर लाइभ सेक्स प्रर्दशन गरिएको बिषय मिडियामा आएपछि विश्वविद्यालयका अध्यक्षले उक्त घटनाबाट आफु दुःखी भएको बताएका छन् । एक प्रोफेसरको सल्लाहमा यस्तो अनुमति दिइएको भन्दै उनले त्यस्तो निर्णय गलत भएको स्वीकारेका छन् । ‘यो निर्णय हाम्रो विश्व विद्यालयका शिक्षक शिक्षिकाका गलत निर्णय नमूना हो । यसमा म निकै दुःखी छु ।’ अध्यक्षले भने ।



लाइभ सेक्स प्रर्दशनीबाट छात्राहरुको सकारात्मक प्रतिक्रिया आएको भन्दै उनले विवादास्पद मुद्धामा पढाउनु र शोध गर्नु विश्वविद्यालयको वाध्यता भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

बिद्यालयमै बालिकासंग ‘ओरल सेक्स’

विद्यालयलाई ज्ञानका मन्दिर मानिन्छ भने शिक्षकलाई त्यहाँको भगवान । त्यही भगवानलाई भरोसा गर्दै आमा-बाबु आफ्ना वालबच्चालाई विद्यालयमा पठाउँछन् । तर, अमेरिकाको क्यालिफोर्निया प्रान्तको अकल्याण्डका एक शिक्षकले एक छात्रासाग ‘ओरल सेक्स’ गरेको छन् ।

दुई कक्षामा अध्ययनरत छात्रासाग ओरल सेक्स गरेको आरोप लागेपछि विद्यालयले उनलाई लामो विदामा राखेको छ । सात वर्षकी छात्राले आफुलाई पढाइका क्रममा शिक्षकले आफ्नो गुप्ताङ चुस्न लगाएको आरोप लगाएकी हुन् । उनका केही साथीलाई त कपडा समेत खोल्न लगाएको उनको भनाई छ ।




घटनाबारे प्रहरीले छानविन गरिरहेको छ । जाँच पुरा नभएसम्मका लागि आरोपित शिक्षकलाई विदामा राखिएको छ । आरोपित शिक्षकले आफुमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । विद्यालयका प्रधानाध्याकले आरोप पुष्टि भएमा त्यो विद्यालय प्रशासनको समेत गम्भीर गल्ती हुने बताइसकेका छन् ।