Sunday, May 29, 2011

युवतीको ह्याण्डब्यागमा सेक्सका सामान



ह्याण्ड ब्याग हातमा हल्लाउँदै ठाँटिएर हिड्नु आजकलका युवतीहरुको फेसन नै बनेको छ । कतै बाहिर जानुपर्‍यो भने उनीहरु आफूसँगै सानो ब्याग बोक्न विर्सदैनन् । युवतीहरुले विशेष महत्व दिने यस्तो ब्यागमा के हुन सक्छ ? तपाईलाई पक्कै लाग्ला कि मेकअपको सामान ! तर मेकअपको साथसाथमा आधुनिक युवतीहरु आफ्नो अति नै गोप्य ब्यागमा सेक्स सामान (टोयज), पेन्टी, पेचकस पनि बोक्छन् भन्ने कुरा थोरैको कल्पनामा मात्र आउला ।
अष्ट्रेलियामा भएको एक सर्वेक्षणले युवतीको ह्याण्ड ब्यागमा साँचो, टिस्यु पेपरको साथमा सेक्स टोयज, पोर्न सीडी, पेन्टी, कुकुरको खाना बिस्कुटलगायतको सामान हुने खुलासा गरेको छ । सर्वेक्षणका अनुसार एक युवतीको औषतमा ७ वटा ब्याग हुन्छन् । अनुसन्धानमा संलग्न १६ प्रतिशत युवतीहरुले ब्याग बोक्दा आफू सुरक्षित भएको अनुभव हुने बताएका थिए ।





सर्वेक्षणका क्रममा अन्य युवतीको ब्यागमा बच्चाको टुटेको दाँत, बुबाको घडी, पत्थर, हृिवस्कीलगायका बस्तुहरु भेटिएको थियो । झण्डै २ हजार महिलाहरुमा गरिएको सर्वेक्षणमा उनीहरुको ह्याण्ड ब्यागमा भेटिएको बस्तुहरु यस्तो थियोः

प्रायः भेटिने चिजहरुः साँचो, कलम, टिस्यु पेपर, औषधी, बिल, सानो ऐना, सनग्यास, चुइगम, ब्यान्डेज आदि ।

भेटिएका असामान्य चिजहरुः स्क्रुड्राइवर वा पेचकस, पोर्न डीभीडी, छोराको दाात, छोरीको पहिलो जोर पुरानो जुत्ता, सेक्स टोयज, कार्ड, एक्स्ट्रा पेन्टी आदि ।

Saturday, May 14, 2011

जनावर जोगाउन नाङ्गै




हिन्दी टेलिसिरियल तथा फिल्ममा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेकी कविता राधेश्याम अहिले जनावर संरक्षणको लागि कडा आवाज बनेकी छिन् । बढ्दो मानविय अतिक्रमणका कारण खतरामा रहेका जनावरको संरक्षणमा कविता हदैसम्मको हर्कत गर्न पछि परेकी छैनन् । लोपोन्मुख बन्दै गएका जनावरको संरक्षण गर्नै पर्ने सन्देस दिन उनले नाङ्गै फोटो सुट गरेकी छिन् । यद्यपी उनको फोटो सेसन छाडा नभई निकै कलात्मक रहेको छ । 'मानिसहरुलाई कसरी सन्देस प्रवाह गर्नु पर्छ, यो मलाई राम्ररी थाहा छ,' नाङ्गै तस्वीर किन खिचेको भन्ने पत्रकारको जवाफमा कविताले भनिन्, 'मैले जनावर संरक्षणका लागि यो सब गरेको हु ।' आफूलाई जनावरप्रेमी बताउने कविताले यस किसिमको अभियानले धेरै मानिसहरुलाई जनचेतना ल्याउने बताइन् । 'म धेरै खुसी हुनेछु यदि मेरो कार्यले समाजमा जनावरप्रति थोरै जनचेतना ल्यायो भने पनि ।' एक अर्को प्रसङ्गमा कविताले जनावरलाई पनि मानिसलाई जस्तै यो पृथ्वीमा बाच्ने अधिकार भएको बताइन् । उनको यो जनावर प्रेम र संरक्षण अभियान वास्तवमै प्रसंसनिय छ ।
तर बुझ्नु पर्ने कुरा के छ भने कविता साँच्चै वातावरण र जनावर संरक्षणमा गम्भिर छिन् वा यो मेडिया चर्चा कमाउने दाउँ हो । कविताले नाङ्गै खिचाएकी केहि सनसनीपुर्ण तस्विरहरु । श्रोतः एजेन्सी






२६ पाउण्डको स्तन देखाउँदै टीभीमा




विश्वका सबै महिलाको भन्दा ठूलो स्तन बनाएर चर्चा बटुल्ने प्रयासमा रहेकी स्ट्रिपर चेल्सी सायद यस्तो पहिलो अमेरिकी मोडेल हुन् । हरेक मोडेल आफ्नो जिरो फिगरबारे अति सजग हुन्छन् । शरिरको सुन्दरतामा कमी आउन नदिन मोडेलहरु कुनै कसुर बाँकि राख्दैनन् । स्ट्रिपर भने यसमा अपवाद बनेकी छिन् ।


एक अमेरिकी टेलिभिजन कार्यक्रममा उपस्थित भएकी स्ट्रिपरको भयानक स्तनको दृश्यले धेरैलाई आश्चर्यचकित बनाएको छ । प्रत्येक स्तन २६ पाउण्ड रहेको बताउने मोडेले आफ्नो बुबलाई अहिलेको आकार दिन धेरै सर्जरी गर्नु परेको बताइन् । फिलिप शोफिल्डद्वारा सञ्चालित उक्त कार्यक्रममा अतिथीको रुपमा उपस्थित मोडेलले आफ्ना दुई स्तनलाई इट्सी र बिट्सी नाम दिएकी छिन् । यी मोडललाई पोर्नस्टार भन्दै दर्शकले भने दिउँसै उनलाई अन्तरवार्ता लिएकोमा टेलिभिजन च्यानलप्रति आक्रोश जनाएका छन् ।
टीभी कार्यक्रम संचालक फिलिप सोफिल्डसँग
स्ट्रिपरले सुरुको ‘डि कप’ साइजको स्तनमा अहिले रोक लगाइएको पोलिप्रोफिलिन लगायत अनेक मेडिकल सर्जरी गरेको दि सनले जनाएको छ । झण्डै ५ फिट अग्ली ३५ वषिर्य मोडेलले आफ्नो स्तन अझै बढ्दै गएको खुलासा गरिन् । खान, हिडडुल गर्न त असजिलो छ नै, शरिरै कुरुप बनेको छ । यद्यपी अजङ्गको छाती भएकोमा स्ट्रिपर गर्व गर्छिन्, बिना कुनै हिनताबोध ।
हालसम्म कुनै आधिकारिक तथ्याङ्क नभएकोले उनको स्तन नै संसारको सबैभन्दा ठूलो हो भन्नेवारे यकिन भैसकेको छैन । कत्तिको ढाड दुख्छ ? भन्ने प्रश्नको जवाफमा नियमित अभ्यास गर्ने हुनाले यस्तो समस्या नरहेको उनले बताइन् । ‘यस्तो ठूलो स्तन बनाउने मेरो कुनै सोंच थिएन । मेरा स्तन आफै ठूला हुँदै गए,’ मोडेलले भनिन्, ‘तर पछि फिचर डान्सर बन्ने चाहानाले ठूलो बनाउन मन लाग्यो ।’






धेरैको चर्चाको विषय बन्न सफल भएकोमा खुसी ब्यक्त गर्दै मोडेलले आफ्नो स्तन स्कुल पढ्ने बेलादेखि नै अस्वभाविकरुपमा ठूलो भएको बताइन् । कहिलेकाहि हवाइजहाजको ट्वाइलेटजस्तो साघुरा ठाउँहरुमा आवतजावतमा अलि गाहृो हुने उनेको अनुभव छ । साथै अन्य दैनिक कार्यहरु गर्न पनि असजिलो भएको उनको भनाई छ । ‘खाना खान पनि समस्या बनेको छ किनभने खानाभन्दा निकै टाढा बस्नु पर्ने बाध्यता छ,’ मोडेलले गुनासो गर्दै थपिन्, ‘म चाडै यि ठूला स्तनलाई घटाउने छु । तर पहिलेको आकार त अवश्य नै हुने छैन ।’

Wednesday, May 11, 2011

धमिरा खाँदा सेक्समा मजा !

यौन असन्तुष्टि धेरै आधुनिक जोडीको साझा समस्या बनेको छ । के उपाय अपनाउँदा यौन सन्तुष्टी मिल्छ भनेर आजकलका जोडी धेरै पैसा, समय र दिमाग खर्च गरिरहेका छन् । यद्यपी उनीहरु यसबारे खुलेर कुरा गर्न हिचकिचाउँछन् । हरेक रात बेडमा जम्न नसक्दा कैयौं दम्पतीहरुको त डिभोर्स समेत हुने गरेको छ ।

बिलासी जीवन शैली, कामको प्रेसर, ब्यायाममा कमी, खाना ब्यवहारलगायतले यौन इच्छामा कमी आउने चिकित्सकहरुको भनाई छ । जिवजन्तु संरक्षणमा संलग्न अब्दुल रहिम नामका एक मलेसियाली पुरुषले स्त्रीसँग सेक्स सुधार्ने जैविक उपाय पत्ता लगाएका छन् । रानी धमिरा खानाले यौन क्षमतामा उल्लेख्य बृद्वि हुने उनको दाबी छ । सेक्स लाइफलाई वास्तवमै रोमाञ्चक बनाउन सम्बन्ध राख्नुभन्दा कम्तीमा पनि १५ मिनेटअघि रानी धमिरा खानुपर्ने उनले बताए ।



‘म्याराथनमा लगातार दौडिन सफल भएजस्तै यसको प्रभाव हुन्छ,’ विगत सात वर्षदेखि धमिराको सेवन गर्दै आएका ४५ वषिर्य अर्का पुरुषले बताए । धमिरा लिन थालेपछि आफ्नो सेक्स इच्छा निकै बढेको र बेडमा राम्रै जमेको उनले प्रतिक्रिया दिए । धमिराको आकार, रङ्ग आदिका आधारमा एउटाको १ हजार देखि २ हजार अमेरिकी डलर जति पर्ने रहिमले बताए । हालै तीन रानी धमिरा बेचेर झण्डै ३ हजार डलर कमाएको उनको दावी छ ।

के धमिरा खाँदैमा यौन क्षमता बढ्ला त ? सेक्स सुधार्ने यो विधिमा आशङ्का अनि विश्वास नगर्नेहरुको पनि कमी छैन् । धमिरा खाँदा यौन क्षमता बढ्ने कुरा काल्पनिक ‘कथा’ जस्तै भएको बताउँदै एक प्रसिद्व गाइनोकोलोजिस्ट दातुक डा. इसमेल थेम्बीले रहिमको दाबीको खण्डन गरे । ‘यदि कुनै असर हुन्छ भने यो केबल मनोबैज्ञानिक मात्र हो,’ थेम्बीले भने, ‘किनभने धमिरामाथिको विश्वासका कारण खाने ब्यक्तिको मनोवल उच्च हुन्छ । जसले सेक्समा केहि सुधार ल्याउँछ ।’ हाम्रै घरआगनमा सित्तैमा पाइने धमिरा एक पटक खाने पो हो कि ?

अनलाइन खवर

Tuesday, May 10, 2011

युवालाई भन्दा बढि बुढाबुढीलाई यौन चाहाना ?



प्रजनन् अङ्गको विकास र अत्याधिक सेक्स हर्मोनको कारण युवावस्थामा बढी सेक्सको चाहना हुन्छ । उमेर ढल्कदै गएपछि सेक्स क्रियाकलापमा पनि कमी आउँछ । तर, अष्ट्रेलियाका युवापिंढीमा हालै गरिएको सेक्ससम्बन्धि सर्वेक्षणले सबैलाई हैरान पार्ने नतिजा बाहिर ल्याएको छ । सर्वेक्षणका अनुसार अष्ट्रेलियामा युवालाई भन्दा बढी बुढ्यौली उमेरका पुरुष तथा महिलामा बढी सेक्स चाहना हुन्छ ।




सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुले ज्यादा सेक्स नचाहेको प्रतिक्रिया दिएका थिए । यस्तो जवाफ दिने युवाहरु १२ प्रतिसत छन् । यसको उल्टो अन्य उमेर समूहका पुरुषहरुले भने चाहे जति सेक्स नपाएको गुनासो गरे । कैयौं पुरुषहरु त सेक्सकै दुनियाँमा मस्त रहेको पाइएको सर्वेक्षणमा संलग्न न्यू साउथ वेल्स युनिवर्सिटीका एसोसियट प्रोफेसरले बताए ।


त्यस्तै, सर्वेक्षणमा ३१ प्रतिशत पुरुषहरुले शारीरिक सम्बन्धभन्दा ज्यादा प्यारको भोको रहेको बताए । ३५ देखि ४४ वर्ष उमेरका पुरुषहरुले उनीहरुकै समकालिन महिलाहरुमा बढी सेक्सको चाहना रहेको जनाए । २८ प्रतिशत महिलाले खुलेर संभोगको उत्कट इच्छा हुने बताए । अचम्मको कुरा के छ भने ५५ देखि ६४ वर्षका बुढाहरुले पनि सेक्सको धेरै चाहना हुने खुलासा गरे । यसैगरी यहि उमेर समूहका २७ प्रतिसत महिलाले पनि बढी सेक्स चाहना हुने गरेको स्विकारे ।

सर्वेक्षण १६ देखि ६४ वर्ष उमेर समूहका ४ हजार ३ सय पुरुष र ४ हजार ४ सय महिलाहरुमा गरिएको थियो । यसअघि पाँच वर्ष पहिले गरिएको सर्वेक्षणले पनि युवालाई भन्दा बुढ्यौली उमेरकाहरुमा बढी सेक्स चाहना भएको देखाएको थियो । युवा उमेरमा शक्ति हुने र यौन चाहना पनि बढी हुने परम्परागत मान्यतालाई अष्ट्रेलियाका यी पछिल्ला सर्वेक्षणहरुले गलत सावित गरिदिएका छन् ।

स्तनको साइज मिलाउन इन्जेक्सनको सहारा




मोडेलहरुको बाच्ने आधार उनीहरुको सुन्दरता हो । ठूलो वा सानो रकम लिई फेसन शोमा पहिरन प्रचार गर्नेदेखि लिएर पत्रपत्रिकामा समेत देखा पर्छन मोडेलहरु । यसैले होला मोडेलको लागि सुन्दरता जीवन जत्तिकै प्यारो हुन्छ । तर आफ्नो सुन्दरतामा कुनै दाग लागो जोकोहि मोडेललाई चिन्ता त हुने नै भयो । यस्तै भएको छ बेलायतकी मोडेल कैटी ग्रीनलाई । केहि समयअघि ग्रीनको दुई स्तनमध्ये एक ठुलो र अर्को लगभग दुई इन्च सानो थियो । यसबाट ग्रीन निकै चिन्तित बनेकी थिइन् ।



एउटा ब्रेस्ट ‘बी कप’ र अर्को चाहि ‘डी कप’ भएको ग्रीनले बताइन् । कैयौं पटक फोटोशुटको दौरान सानो स्तनमा सिलिकन हाल्नु परेको उनले स्विकारिन् । ताकि दुबै स्तन उस्तै देखियोस् । यति मात्र कहा हो र, फोटोशपको प्रयोगद्वारा दुबै स्तनलाई दुरुस्तै बनाइएको ग्रीनले खुलासा गरिन् । तर ग्रीनलाई अब यसको कुनै चिन्ता छैन । कारण हो— डाक्टरहरुको सल्लाहबमोजिम सानो स्तनमा इन्जेक्सन लिएपछि उनको दुबै स्तनको साइज एउटै भएको छ ।
सन २००८ मा बन्डरब्रा लिंगरी ब्रागर्लको मोडेलको रुपमा ग्रीन चुनिएकी थिइन् । ब्रागर्ल बन्नुअघि उनी एक पसलमा सहायकको रुपमा कार्यरत थिइन् । पछि पसल मालिक्नीबाट उनी स्पोक्स मोडेल पनि बनिन् । फेसन संसारमा प्रवेश गरेसँगै ग्रीनको जीवन वास्तवमै ग्रीन अर्थात हराभरा बनेको छ ।

Sex त्यति सस्तो छैन ।


लाम्चो अनि हाँसिलो मुहार । नृत्यमा उस्तै प्रखर । अभिनय पनि त्यत्तिकै राम्रो गर्न सक्ने । नेपाली लचचित्रका कुनै नायिका भन्दा क्षमतामा कमी देखिन्न यी प्रतिभामा । तैपनि उनले चलचित्रमा नायिका बन्ने अबसर पाएकी छैनन् । यी प्रतिभा हुन श्वेता विमली ।




नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको नृत्य प्रतियोगिता 'छमछमी-२'मा उनी झापाबाट छानिएकी छिन् । त्यसैले उनको लक्ष्य हो अबको एक वर्षमा नेपालको उत्कृष्ट नर्तक बनेर छमछमीको 'टाईटल' जित्नु,'सोही कारण म दिनभर नृत्य सिक्नमै ब्यस्त हुन्छु ।' बिमलीले हाँस्दै भनिन् । नृत्यमा स्नातक गर्ने तयारी छिन उनी । नृत्य नै पढ्नुको कारण बारेको जवाफमा यी मोडल भन्छिन्,'भगवानले मलाई नृत्यकै लागि पठाएको जस्तो लाग्छ । त्यसैले नी ।' जुना प्रसाईंको बोक मादल...र भानु ओलीको केही गीतको म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन बिमलीले । फोसन सोमा समेत क्याटवाक गरिसकेकी बिमलीको लक्ष्य हो,' नेपालको सफल नायिका र कोरियोग्राफर बन्नु ।' जसका लागि जस्तो सँघर्ष गर्न पनि आफु तयार रहेको जनाउँदै उनले भनिन्,'सँघर्षको नाममा फिल्म खेल्न आफ्नो अस्मिता भने म सुम्पन्न । यौन हैन, प्रतिभाका कारण नायिका बन्नु छ मलाई ।' नेपाली चलचित्रबृत्तमा यौनलाई माध्ययम बनाएर आउनेहरु धेरै भएको भन्ने चर्चा बिमलीले नसुनेकी हैनन्,'जबसम्म निर्माता निर्देशकले सेक्सलाई माध्ययम बनाएर नायिका छान्छन् । तबसम्म नेपाली फिल्मले राम्रो नायिका पाउँदैन ।' सेक्स सम्बन्ध विना सिनेमा नपाएमा आफु अभिनय क्षेत्र नै छोड्न पछि नपर्ने उनले दाबी गरिन् । 'मेरो लागि सेक्स डरलाग्दो चिज हो । श्वेता बिमलीलाई फिल्ममा कामपनि प्रस्ताव आउँदो रहेछ । तर नायिका बनाउने लोभमा सोझौ निर्माण पक्षले यौनको प्रस्तावा राखेकाले आफुले त्यस्ता फिल्म् नखेलेको उनले स्पष्ट पारिन् । विवाह अघिको सहमतीय सेक्सलाई मन नपराउने श्वेता बिमली भन्छिन्,' सेक्स त्यति सस्तो छैन र यही कारण पनि मैले अहिलेसम्म ब्वाईफ्रेन्ड नबनाएकी हुँ । म विवाह पनि प्रेम नभएर पारम्पारिक नै गर्छु ।'








Friday, May 6, 2011

Lindsey Strutt












केटीभन्दा आठ गुना बढी पोर्नोग्राफी हेर्छन केटाहरु

शहरी युवा पुस्तामा अश्लिल तस्वीर तथा भिडियो हेर्ने फेसनबाट बढेर रोगका रुपमा बिकाश भइरहेको छ । किशोर अबस्थामा प्रवेश गर्दैगर्दा शहरतिरका युवा युवती दुवैले कुनै न कुनै रुपमा अश्लिल भिडियो हेर्छन नै त्यो मात्रामा कम वा बढी होला ।



‘दि सन’ ले हालै गरेको एक अध्ययन अनुसार केटाहरु औषतमा २ घण्टा र केटीहरु १५ मिनेट इन्टरनेटमा पोर्नोग्राफी हेर्दछन् । उक्त अध्ययन १८ वर्षदेखि २४ वर्ष उमेर समूहका १ हजार युवापिढीमा गरिएको थियो । अस्लिल तस्वीर वा भिडियो हेर्नाले बैबाहिक जीवनमा समेत कटुता आएका पोर्नो हेर्ने तीन मध्ये एक युवाले स्विकारे । पोर्नो स्टारजस्तै सेक्स गर्न पुरुषले आफ्नो पार्टनरलाई दबाब दिने गरेकाले पनि सम्बन्धमा चिसो आउने बुझिएको छ । त्यस्तै, एक चौथाई युवापिढीले पोर्नो हेेरेपछि सेक्स चाहना घटेको बताएका छन् ।


पोर्नो हेर्दा बढ्छ डर


अस्लिल तस्वीर, भिडियो आदि खुलेआम हेर्ने त कुरै आउदैन । लुकीछिपी अरुको नजर छलेर धेरै युवापिढीहरु पोर्नोको आनन्द लिन्छन् । यसमा उनीहरुको अलिअलि कुरकुरे वैशको पनि दोष छ । आधिबेहरीको अवस्था मानिने प्रोढवस्थामा केटाकेटीले पोर्नोग्राफी हेर्नु कुनै नौलो होइन ।


शारीरिक विकासको क्रममा फक्रदै गरेको जवानीमा सेक्स र यससँग सम्बन्धित विषयमा जिज्ञासा हुनु स्वाभाविक हो । त्यसमाथि अहिलेको इन्टरनेटको सुविधा युवापिढीलाई बरदान नै भएको छ । तर पनि अरुले थाहा पाउलान कि भन्ने सन्त्रास र भयले भने उनीहरुलाई आतङ्िकत बनाएको हुन्छ । पोर्नोग्राफी हेर्ने युवायुवतीको संख्या बढेर होला, कैयौं सेलिबि्रटीहरु यो पेशामा लागेको पाइन्छ ।

सनका अनुसार पोर्नो हेर्नाले एक चौथाइ केटाहरुमा डरको आभास हुने गरेको पाइएको छ ।

Tuesday, May 3, 2011

महिलाले नचाहाने ‘विहानी सेक्स’को विकल्प



सम्भोगको समयबारे महिला र पुरुषवीचको मतभेद पछिल्ला केही अनुसन्धानले पुष्टी गरिसकेका छन् । दिनभरको कामबाट थकित पुरुषहरु सामान्यतया रात्री समयमा सम्भोगका लागि तयार हुदैनन् । रातको सुताई र आरामबाट अधिकांश पुरुष विहानीपख तन्दुरुस्त महसुस गर्छन र त्यहीबेला सम्भोगको चाहना राख्छन् ।



तर, महिलाहरु भने बिहानीपखको सम्भोगलाई रुचाउँदैनन् । उनीहरु सेक्सलाई गोप्य र रात्रीको क्रियाकलापको रुपमा लिन्छन् । महिलालाई भने झिसमिसेमै घरको काम गर्ने चटारो हुन्छ, जसका कारण उनीहरु निद्राबाट मुक्ति पाउनासाथ कामको चटारोमा पर्न थाल्छन, सेक्सको आनन्द लिने उनीहरुको धाउन्न हुँदैन । यही विपरित चाहनाका कारण अधिकांश जोडीको सेक्स जीवन तनावपूर्ण बन्न थालेको छ । तर, पछिल्लो समयमा यी विपरित चाहनाभित्रबाट पनि कसरी अधिकतम सन्तुष्टि लिने भन्ने उपायहरु सुझाउन थालेका बिज्ञहरुले ।
मिर्मिरे बिहानीअघि ओछ्यानमा मस्त निदाइरहेकी कोमल र निर्वस्त्र पार्टनर देखेपछि पुरुषमा यौैन चाहाना उत्कट हुने अनुसन्धानले देखाएको छ । दिनको काममा जानुअघि सम्बन्ध राख्ने चाहना हुने भएकाले विहानी सेक्सलाई मन पराउने पुरुषहरु बताउँछन् । तर बिहानै उठी स्नान गर्ने, चिया-खाजा तयार गर्नेदेखि लिएर खाना तयार गर्ने हतारोले महिलालाई भने त्यसवेला सेक्सको चाहना कम हुन्छ । ‘सेक्स शारीरिक आवश्यकता हो अनि टेन्सनमुक्त अवस्थामै जोडी सम्बन्ध राख्न मनपराउछन्,’ नयाँ दिल्लीका विवाह तथा सम्बन्ध विशेषज्ञ डा. कमल खुरानाले बताए, ‘विहानीपख यौन भावना जागृत हुनु र आफ्नो नजिकै स्त्री भएपछि पुरुष तयार भैहाल्छन् ।’ तर महिलाहरु केहिबेरको स्पर्श र चुम्बनपश्चात मात्र सेक्सका लागि अग्रसर हुने उनले थपे ।

महिलाहरु बिहानी सेक्सबाट टाढै रहन चाहन्छन् भन्ने कुरा दशक पुरानो भएको बताउँछिन् एस्कोर्टस् हार्ट इन्स्टिच्युटकी क्लिनिकल मनोबैज्ञानिक डा. भावना बर्मी । अहिलेको परिप्रेक्ष्यमा दुबै पुरुष र महिला दिनमा काममा ब्यस्त रहने भएकाले उनीहरुको लागि विहानी सेक्स खुसीको पल हुने गरेको उनले बताइन् ।

पार्टनरलाई आफूतिर अझ आकषिर्त गर्न पुरुषले फ्रेस शावर लिई शारीरिक क्रिया गर्नु उचित हुने अन्तराष्ट्रिय बैङ्किङ कम्पनीमा कार्यरत आशिषले -३३) आफ्नो अनुभव साटे । ‘महिलालाई विस्तारै उठ्न मनपर्छ र आखाँ खोल्दा किस र स्पर्शको वषर्ातले उनीहरुमा उमङ्ग ल्याउछ,’ अदिती नामका एक इन्जिनियरले बताए । यदि तपाईको पार्टनरलाई ‘बिहानी सेक्स’ मनपर्दैन ? यदि त्यसो हो भने यसको एउटै उपाय हुनसक्छ, प्रेमपूर्ण अधरपान र स्पर्श ।