हालै हलिवुड अभिनेत्री कोकोले लगाएको वस्त्र सार्वजनिक एक कार्यक्रममा खुल्दा उनले हैरानी वेहोर्नु परेको छ।
आफ्नो पतिको जन्मदिन मनाउन नाइट क्लव पुगेकी कोकोको वस्त्र सबैको सामुन्ने स्तन भन्दा तल झरेको थियो। जतिखेर उनी नसाको सुरमा आफ्नो पतिसँग नाच्दै थिइन। कालो रङको सोल्डर अफ पहिरिएकी कोको नशाको सुरमा आफ्नो पतिसँगै अगाँलोमा वेरिएर नाच्दै गर्दा उनलाई आफ्नै पोशाकले धोखा दिएको हो।
हलिउडमा मात्र हैन वलिउडमा पनि सार्वजनिक कार्यक्रममा नायिकाहरुको वस्त्र फुस्कने क्रम वढ्दै जान थालेको छ। कतिपय भने सार्वजनिक रुपमा पनि आफुप्रति ध्यान आकर्षण गर्न यस्तो हर्कतमा उत्रने गरेको चर्चा पनि हुने गरेको छ। आशा गरौ कोको भने यस्तो नहोस।
Hot girls, hot model, sexy girl, sexy and hot model, nepali girls, indian model, sexy celebrate, sexy celebrity, celebraty, sexy photos
Monday, April 2, 2012
Sunday, April 1, 2012
शारीरिक शोषण भएको छैन
कलाकारिता क्षेत्रमा प्रवेशका लागि संघर्षरत गुल्मीकी कस्तुरी खरेल अबसरको खोजीमा छन् ।
भरखरै दस जोड दुई उत्तीर्ण गरेकी कस्तुरीले राम्रो अफर आए चललिचत्रमा खेल्ने बताउछिन् । सेक्सलाई प्राकृतिक देनका रुपमा लिने कस्तुरीले यसलाई अनौठो रुपमा लिनुपर्ने आवस्यक्ता ठान्दिनन् । उदार मनकी कस्तुरी भारतीय अभिनेत्री प्रियङ्का चोपडाबाट प्रभावित छन् ।
कला क्षेत्रमा प्रवेशका लागि आफू शारीरिक शोषणमा नपरेको कस्तुरीको भनाई छ ।
सेक्सुअल चलचित्रमा खेल्न तयार छु
आइसा ठकुरीलाई मोडलिङको नशाले छपक्कै छोपेको छ । अभिनयाको नशामा उनी यती धेरै क्रेजी छन् की सेक्सुअल चलचित्रमा समेत खेल्न तयार छिन् ।
यी कलिली सुन्दरीको बुझाईमा सेक्स सम्बन्ध भनेको चाहिँ परम्परादेखि चल्दै आएको शारीरिक कृयाकलाप हो । तर उनी यो परम्परामा प्रवेश नगरेको दाबी गर्छिन् ।
मोडलिङको क्षेत्रमा शारीरिक शोषण हुने गर्छन् भन्ने आइसालाई राम्ररी थाहा छ । तर उनी यसमा आफूमै भरपर्ने जवाफ दिन्छिन् । उनले बिवाह पूर्वको सेक्सलाई भने अस्विकार गर्छिन ।
Subscribe to:
Posts (Atom)