ज्याकपट विजेता केली रोजर्सले एक पत्रिकाका लागि न्यूड पोज दिएकी छिन् । केलीले १६ बर्षकै उमेरमा १९ लाख पाउण्डको ज्याकपट जितेकी थिइन् । यो जितसँगै उनी नशालु पदार्थको दुर्व्यसनी बनिन् । उक्त रकम पार्टी र दुर्व्यसनमै सकिन् । अव उनीसँग ४० हजार पाउण्ड मात्र बाँकी रहेको छ । केलीसँग अहिले एउटा पुरानो BMW कार छ र उनी भाडाको घरमा बस्छिन् । उनी सन् २०१० मा आफ्ना पति र वालवबच्चाबाट छुट्टिएकी थिइन् ।
त्यसपछि उनले तीनपटक आत्महत्याको प्रयास गरिसकेकी छिन् ।