Wednesday, November 30, 2011

सर्वाङग भएर पुरुषको हातले स्तन छोप्ने नायिकाको स्वाङग

आफ्नो पहिलो सिनेमा चपली हाईटलाईहिट बनाउन दर्शकको आर्कषणकोलागी माथि सर्वाङग भएर हिरोको हातले स्तन छोपेको तस्वीर खिचाएकी नायिका विनिता बराललेजो चोर उसैको ठूलो स्वर भनेझैआफू न्याकेट नभएको दावी गरेकी छिन ।साइन गरिसकेको चलचित्रबाट निकालिएपछि म्युजिक भिडियोकी मोडल बिनिता बरालले केही समयअघि आत्महत्या गर्नेसम्मको धम्की दिएकी थिइन निमार्तालाई । पहिलो चलचित्रबाटै निकालिनुपरेको पीडाकै वीच उनले अर्को चलचित्र ‘चपली हाइट’मा काम पाइन् ।त्यही इखले होला नायिका बिनिता चर्चामा आउन जे पनि गर्न तयार भएकी छन् । चपली हाइटमा प्रसस्त अश्लिल र भद्दा शब्द बोल्न तयार भएकी बिनिताले हालै कम्मरमाथिको भाग नाङ्गै रहेको तस्वीर खिचाइन । चलचित्रको पोष्टरका लागि राजीव श्रेष्ठले खिचेको यो तस्वीरमा नायकले बिनिताको संवेदनशील अंगलाई हातले समातेर लाज ढाकिदिनु परेको छ । सुरुमा कामना मासिकको कभरपेजमा छापिएको यो तस्वीर दुई दिनपछि शुक्रबार नामक साप्ताहिकको पनि कभरपेजमै छापियो । फिल्मको प्रचारका लागि योजनाबद्ध ढंगले गरिएझै लाग्ने तस्वीर सार्वजनिक प्रकरणमा भने फोटोग्राफर, नायिका र निर्माताले नयाँ नाटक सुरु गरेका छन् ।



फोटो सार्वजनिक भएलगत्तै बिनिताले आफुले फिल्मको पोष्टरका लागि खिचेको तस्वीर मिडियालाई दिनु गलत भएको भन्दै दुःख मनाउ गरिन् । नाङ्गीन, फोटो खिच्न र त्यसलाई पोष्टरमा राख्नसमेत मञ्जुर भएकी बिनितालाई त्यो तस्वीर पोष्टरमा नभई मिडियामा सार्वजनिक हुँदा किन दुःख लागेको होला ? तस्वीर दुरुपयोग भएको हो भने तपाईले मुद्दा हाल्नुहुन्छ भन्ने अनलाइनखबरको जिज्ञासामा बिनिताले त्यसो नगर्ने बताइन् । अहिलेलाई भैगो फेरि यस्तै भए मुद्दा हाल्छु भन्ने बिनिताको जवाफ कृतिमजस्तो सुनिन्छ ।बिनिताको अर्को दाबीले भने दर्शकलाई उल्लु बनाउन खोजेजस्तो देखिन्छ । आफुले कपडा लगाएरै तस्वीर खिचेको दावी बिनिताले गरेकी छन् । फोटोग्राफर राजिव श्रेष्ठ पनि त्यसै भन्छन् । त्यसो भए फोटोग्राफिक ट्रीक गरेर लगाएका कपडा मेटिएको हो त भन्ने प्रश्नको जवाफ पनि उनीहरुसँग छैन् । तस्वीरमा स्पष्ट देख्न सकिन्छ, बिनिताको निप्पल मुस्किलले ढाकिएको छ, त्यो पनि आफ्नै हातले हैन नायकको हातले ।बिनिताले आफ्नो अनुमतिबेगर निर्माता अर्जुनकुमारले मिडियालाई तस्वीर बाँडेको बताएपनि उनीहरुका कुरा सुन्दा मिलेमतोमै फिल्म चलाउन गरिएको ‘स्टन्ट’ भन्ने प्रष्ट बुझिन्छ ।

मोडेलको बुबुभित्र ५ लिटर पानी

अमेरिकी मोडेल शेला हर्सेले विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिलाको किर्तिमान फेरी कायम गरेकी छिन् । प्रत्यारोपणमार्फत स्तन बढाएर यसअघि पनि सोही किर्तिमान राखेकी शेलाले बढाएका स्तनमा संक्रमण भएपछि अघिल्लो वर्ष शल्यक्रिया गरेर हटाइएको थियो ।शल्यक्रियापछि झण्डै एक वर्ष सम्म लोग्नेमान्छेको जस्तो छाति बनाएर बस्नुपर्दा उनी यतिधेरै निरास बनिन् की झण्डै आत्महत्या गरिनन् । र अन्ततः फेरी प्रत्यारोपण गरेर आफ्ना स्तनलाई करीब पूरानै आकारमा पुराएकी छिन् ।गएको सेप्टेम्बर महिनाको अन्त्यतिर उनले मेक्सिकोमा गएर स्तनमा २५ सय सीसी सलाइन पानी भरिन् । त्यसपछि ब्राजिलमा गएर थप १८ सय सीसी सलाइन पानी स्तनमा भरेपछि उनका स्तनमा अहिले ४३ सय सीसी वा ४ लिटर ३ सय मिलिलिटर पानी भरिएको छ । उनका स्तनको अहिलेको साइज ३८ के के के छ । उनी आफ्ना स्तनलाई पूरानै आकार अर्थात् ३८ एम एम एम मा पूराउन चाहन्छिन् । यसको लागि उनले स्तनमा प्रत्यारोपण मार्फत थप १२ सय सीसी सलाइन पानी भर्नुपर्नेछ । अब आउँदो वर्ष आफ्ना स्तनमा ५५ सय सीसी सलाइन पानी भरेर पूरानै आकारमा ल्याउने शेला बताउँछिन् ।

शेलाले स्तन प्रत्यारोपण गरेकोमा उनका लोग्ने देरेक खुसी छैनन् । श्रीमतलीले ढाँटीढाँटी स्तन बढाएपछि उनी एक हप्तासम्म रिसाएर बसे र डिभोर्स गर्ने धम्की पनि दिए । तर शेलाले घुर्काएपछि देरेक ठिक ठाउँमा आए र श्रीमतीका बडेमाका स्तनप्रति नतमस्तक बन्दै लुट्पुटिन थाले ।अहिलेसम्म स्तनको प्रत्यारोपण र जतनमा आफुले ६० हजार पाउण्ड खर्च गरेको शेला बताउँछिन् ।

पुरुषको आँखा छातिमा, महिलाको औँठीमा

कुनैपनि सेक्सी महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा उनको कुन अंगमा गड्ला ? मृगका जस्ता आँखा, स्याउदाना जस्ता गाला, हिमाल जस्ता दन्तलहर वा उठेको वदन र कसिलो नितम्ब ?फ्रान्समा गरिएको एक अध्ययनले पुरुषहरु कुनै सुन्दरी महिलालाई चियाउने मौका पाए भने अधिकांस समय उनको आकर्षक वदन अर्थात छातिमा हेरेर गुजार्छन् ।यद्यपि यो अध्ययनको नतिजा थाहा नभएको भएपनि हामी धेरैले यस्ता कुराको अड्कल काट्न सक्थ्यौँ । तर यदि कुनै महिलाले अर्को सुन्दरी महिलाको सरीरको कुन भाग बढि हेर्लान् भनेर प्रश्न गरियो भने भन्न गाह्रो छ ।ती सुन्दरीले लगाएका लुगा, जुत्ता , महंगो व्याग वा हिराका लुर्का वा कसिलो ज्यानमा अर्की महिलाको नजर बढि पर्नसक्छ भनेर अड्कल काटिएला ।


तर यो अड्कल गलत सावित भएको छ ।फ्रेन्च कम्पनी मिराटेकले विश्वका विभिन्न सात देशका महिलामा गरेको अध्ययन अनुसार कुनैपनि महिलाले अर्की सुन्दरी महिलाले लगाएको स्वयम्वरको औँठी हेरेर बढि समय बिताउँछन् ।सुन्दरीले औँठी लगाएकी छैनिन् वा उनको बिहे भएको छैन भनेमात्र अरु गहना वा लुगातिर महिलाको ध्यान जान्छ । यदि लुगापनि खासै प्रसंसा गर्न योग्य रहेनछ भने मात्र सरीरका अरु अंगमा मात्र महिलाको ध्यान जाने गर्छ ।अध्ययन अनुसार महिलाको छातिमा बढि नजर पुराउने पुरुषहरुमा फ्रान्सेली तन्नेरीहरु अघि छन् ।

मालफन्क्सन गरेर चर्चा कमाउन लबस्तरी बन्छन नायिकाहरु

मालफन्क्सन अग्रेजी शब्द हो । यसको अर्थ अस्लिल गतिविधि नै हो । आफ्नो शरिको भित्री संबेदनशिल अंगहरु जस्तो योनी, स्थन लगायतलाई आफूले नथाहा पाए जस्तै गरी मिडियाको अगाडि प्रस्ततु गर्ने शैलीलाई मालफन्क्सन भनिन्छ । यसअन्र्तगत भित्री कपडा नलगाएर भित्री अंग प्रस्तुत गरिन्छ । जस्तो भित्री कट्टु नलगाई कुनै बहानामा योनीको केही भाग प्रर्दशन गर्ने त्यस्तै बक्षस्थल देखाउन एकापटीको फित्ता लुज बनाएर झारेको झार्यै गर्ने लगायतका गतिविधीहरु नायिकाहरुले गर्ने गर्छन । यसको मुख्य उद्देश्य भनेको विस्तारै दर्शक र मिडियाबाट टाढिएका नायिकाहरुले मिडियामार्फत पुन आफूलाई चर्चामा उभ्याएर फेरि आफ्नो अभिनयको गाडिलाई अगाडि बढाउने अथवा काम पाउने योजना बनाएका हुन्छन । सामान्यत हेर्दा यस्ता विषय सामान्य दिए पनि यस भित्रको उद्देश्य भने गंभिर ढंगको हुने गर्छन । तल केही बलिउड नायिकाहरुको मालफन्क्सन स्टन्टलाई प्रस्तुत गरिएको छ ।

जति पनि नाङगिन तयार हुन्छन नेपाली नायिका र मोडलहरु

पश्चिमा संस्कृतिको प्रभाव पछिल्लो समयमा नेपाली सिनेमा र मोडलिङ क्षेत्रमा खुलेरै पर्न थालेको छ । एक दशक अघि सम्म पनि विकिनी लगाउनुलाई अश्लिलताको पराकाष्ठ मान्ने नेपाली समाजको अधिकांश हिस्साले पनि त्यस्तो अवस्थालाई स्विकार्दैन तर नेपाली चलचित्र र मोडलिङ क्षेत्र समाजको संकुचन भन्दै अधिकनै उदार देखिन थालेका छन् । जुन दृष्यहरु परिवारमा सँगै बसेर हेर्न नसक्ने अवस्था छ । केवल यूवाहरुकोलागी एक्लै हेरेर मनोरन्जन लिने साधन बनेको छ । गुन्यू चोलीमा चिटिक्क देखिने नेपाली चेलीहरु अहिले आफूलाई भित्री कट्टु र ब्रा उतारेर सर्वाङ रुपमा सुन्दरी देखाउने होडमा छन् ।