Wednesday, November 30, 2011

मोडेलको बुबुभित्र ५ लिटर पानी

अमेरिकी मोडेल शेला हर्सेले विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिलाको किर्तिमान फेरी कायम गरेकी छिन् । प्रत्यारोपणमार्फत स्तन बढाएर यसअघि पनि सोही किर्तिमान राखेकी शेलाले बढाएका स्तनमा संक्रमण भएपछि अघिल्लो वर्ष शल्यक्रिया गरेर हटाइएको थियो ।शल्यक्रियापछि झण्डै एक वर्ष सम्म लोग्नेमान्छेको जस्तो छाति बनाएर बस्नुपर्दा उनी यतिधेरै निरास बनिन् की झण्डै आत्महत्या गरिनन् । र अन्ततः फेरी प्रत्यारोपण गरेर आफ्ना स्तनलाई करीब पूरानै आकारमा पुराएकी छिन् ।गएको सेप्टेम्बर महिनाको अन्त्यतिर उनले मेक्सिकोमा गएर स्तनमा २५ सय सीसी सलाइन पानी भरिन् । त्यसपछि ब्राजिलमा गएर थप १८ सय सीसी सलाइन पानी स्तनमा भरेपछि उनका स्तनमा अहिले ४३ सय सीसी वा ४ लिटर ३ सय मिलिलिटर पानी भरिएको छ । उनका स्तनको अहिलेको साइज ३८ के के के छ । उनी आफ्ना स्तनलाई पूरानै आकार अर्थात् ३८ एम एम एम मा पूराउन चाहन्छिन् । यसको लागि उनले स्तनमा प्रत्यारोपण मार्फत थप १२ सय सीसी सलाइन पानी भर्नुपर्नेछ । अब आउँदो वर्ष आफ्ना स्तनमा ५५ सय सीसी सलाइन पानी भरेर पूरानै आकारमा ल्याउने शेला बताउँछिन् ।

शेलाले स्तन प्रत्यारोपण गरेकोमा उनका लोग्ने देरेक खुसी छैनन् । श्रीमतलीले ढाँटीढाँटी स्तन बढाएपछि उनी एक हप्तासम्म रिसाएर बसे र डिभोर्स गर्ने धम्की पनि दिए । तर शेलाले घुर्काएपछि देरेक ठिक ठाउँमा आए र श्रीमतीका बडेमाका स्तनप्रति नतमस्तक बन्दै लुट्पुटिन थाले ।अहिलेसम्म स्तनको प्रत्यारोपण र जतनमा आफुले ६० हजार पाउण्ड खर्च गरेको शेला बताउँछिन् ।

No comments:

Post a Comment