Saturday, March 31, 2012

'नेपालीहरूलाई सेक्स गर्न आउँदैन'

 नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन। यौनका बारेमा जति चर्चा गरिन्छ, या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका।  फलस्वरूप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जित विषय। फ्रायडले धेरै अघि मानिसका सबै जसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेको नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार गर्न सकिरहेको छैन।  यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रस्ट छिन्। १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन- अनुसन्धान गरिरहेकी करुणा, नेपालीको यौनमनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको बताउँछिन्। नेपालीहरूको यौन व्यवहार एवं त्यसले  सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ। जर्मन मनोवैज्ञानिक दोरोभी वे नरकी शिष्य करुणासँग यसपटक साप्ताहिकले नेपालीहरूको यौन मनोविज्ञानका विषयमा खुलेर कुरा गर्‍यो।

Friday, March 23, 2012

ब्रा क्वीनको चर्तिकला (फोटो फिचरसहित)


पछिल्लो समय पश्चिमा मुलुकहरुमा टु पिसमा तस्वीर खिचाउने लहर नै चलेको छ । कस्ले कति सेक्सी तस्वीर खिचाउने प्रतिस्पर्धा भने निकै छ । कति पय नायिका तथा मोडलहरु टु पिसमा तस्वीर खिचाएर चर्चाको शिखरमा पुग्नलाई गर्दछन् भने कति पयको भने आफ्नो सोक पनि हुन्छ ।

Tuesday, March 6, 2012

होलीमा पूनमको डर्टी भिडियो

भारतीय मोडेल पूनम पाण्डे चर्चा बटुल्नका लागि हरेक हतकण्डा अपनाउन पछि पर्दिनन् । त्यहीँ कुरालाई पुष्टि गर्दै उनले पब्लिसिटीका लागि पछिल्लोपटक होलीको बहानामा अश्लील भिडियो सार्वजनिक गरेकी छिन् । यो भिडियोमा पूनमले आफ्नो पूरै हद पार गरेकी छिन् । बिकिनीमा होली खेल्दै गरेकी पूनमले केही अश्लील हर्कत पनि देखाएकी छिन् । उनको उत्तेजक डर्टी भिडियो हेर्नुहोस्