Friday, March 23, 2012

ब्रा क्वीनको चर्तिकला (फोटो फिचरसहित)


पछिल्लो समय पश्चिमा मुलुकहरुमा टु पिसमा तस्वीर खिचाउने लहर नै चलेको छ । कस्ले कति सेक्सी तस्वीर खिचाउने प्रतिस्पर्धा भने निकै छ । कति पय नायिका तथा मोडलहरु टु पिसमा तस्वीर खिचाएर चर्चाको शिखरमा पुग्नलाई गर्दछन् भने कति पयको भने आफ्नो सोक पनि हुन्छ ।
तर कतिपय चर्चित अभिनेत्री तथा मोडलहरुपनि टू पिसमा देखा पर्न थालेका छन् । एक चर्चित मोडल अमी किल्ड्स पनि यस्तो मेसोमा लागेकी छिन् । उनी एक चर्चित टिभी सोमा समेत आफ्नै कार्यक्रम छ । हेरौ उनीले टू पिसमा खिचाएका तस्वीरहरु ।







No comments:

Post a Comment