Friday, July 27, 2012

राजेश हमाललाई मन पराउने अर्की केटी

महानायक राजेश हमाललाई मन नपराउने को होलान्? नेपाली चलचित्र हेर्ने होस् या नहर्ने जो कोहीले पनि राजेश हमालको नाम लिन पछि पर्दैनन् । राजेश हमाललाई मन पराउनेमध्ये अहिले अर्की नायिका पनि थपिएकी छिन् नव नायिका अनुपा कार्की । काठमाण्डौंको जोरपाटी स्थित नयाँबस्तीकी २० बर्षीया कार्की बिए प्रथम बर्षमा अध्ययरत छिन् । नयाँ नेपाल एक्सप्रेस, ब्लाक नाईट जस्ता चलचित्र अभिनय गरिसकेकी अनुपाको पनपर्ने नायक महानायक राजेश हमाल हुन् भने नायिका निरुता सिंह । कार्की बाईक राइडिङकी पारखी हुन् ।

Thursday, June 28, 2012

बेरोजगारीको चपेटामा निलो चलचित्रका कलाकार

पश्चिमी मुलुकमा पोर्न स्टार अहिले निकै कठिन स्थितिमा छन् । उनीहरुसँग काम छैन, आम्दानी घट्दो छ । यसको मुख्य कारण हो, इन्टरनेटले खास खर्चबिनै पोर्न फिल्म घरघर पुराउनु । त्यसैले डीभीडी बेचेर जुन कमाई हुन्थ्यो त्यो यस उद्योगको हातबाट फत्केको छ । इन्टरनेट र युट्युबजस्ता वेभसाइटका कारण फिल्महरु सजिलै डाउनलोड हुन थालेपछि पोर्न स्टार्सहरुले बनाएका डीभीडीको विक्री करिबकरिब अन्त्य भएको छ । अमेरिकाको सबैभन्दा ठुलो पोर्न स्टार टाँमी गन गत आठ वर्षदेखि पोर्न फिल्ममा काम गरिरहेका छन् । उनले करिब १२ सय फिल्म काम गरेका छन् । उनको शरीर सुडौल छ । जवान पनि छन् । पोर्न स्टार जगनमा उनी विकाउ छन् । टाँमी गनले पोर्न फिल्ममा काम गरेबापत शील्ड र पुरस्कार पनि प्राप्त गरेका छन् । यो शील्ड व्यवसायिक चलचित्रमा काम गर्दा प्राप्त हुने ओस्कार पुरस्कारजस्तै हो ।

Tuesday, June 26, 2012

‘सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’

 
अहिले केमा व्यस्त ?
  चलचित्रमा ।

मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?
सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।

पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ? जसले पहिला अफर गर्छ उसैको । कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
  भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र † भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।

 किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।

नायिकाको आत्महत्या रहस्यभित्र

नायिका जेसिका खड्काको आत्महत्या प्रकरण सेलाएको छ तर पटाक्षेप भइसकेको छैन । जेसिकाकी बहिनी प्राप्ति पोखरेलले दिदीले आत्महत्या गरेको नभई गर्न बाध्य बनाइएको दाबी गरेकी छन् । दिदीसित जोडिएका दुई व्यक्तिविरुद्ध किटानी जाहेरी दिने तयारीमा छिन् उनी । जेसिकालाई दुई साताअघि राति आफ्नै कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको थियो । त्यसलगत्तै प्रहरीले उनका प्रेमी भनिएका बालदीप राईलाई एकसरो बयान लिएर छाडिदियो । प्राप्तिले आरोप लगाएकामध्ये एक उनै बालदीप हुन् भने अर्का हुन् गोकुल सुवेदी । प्राप्तिको भनाइमा यी दुवैले लगातार दिएको ‘टर्चर’ असैह्य भएर नै जेसिकाले आत्महत्या गरेकी हुन् । उनीहरूमध्ये पनि मुख्य दोषी भने बालदीप भएको उनले सौर्यसँगको कुराकानीमा बताइन् । ‘म दिदीसँग भएका बेला बालदीपको फोन आउँथ्यो । फोन राखेपछि दिदी रुन्थिन् । उनी भन्थिन्, ‘हेर न नानी † त्यो बालदीपले मलाई श्रीमान्ले दिएको जस्तो टर्चर दिन्छ ।’ जेसिका र प्राप्ति दिदीबहिनीका छोरी हुन् । जन्मेदेखि नै जेसिकाकै घरमा बसेकी प्राप्तिले काठमाडौं आएपछि पनि दिदीले सबै कुरा आफूसित सेयर गर्ने गरेको बताइन् । दिदीको बालदीपसित कुनै प्रेमसम्बन्ध नरहेको उनको दाबी छ । यता, बालदीपले भने जेसिकालाई कुनै किसिमको ‘टर्चर’ नदिएको बताए । ‘हामी दुवै एकअर्कालाई माया गथ्र्यौं,’ उनले दाबी गरे, ‘हामीबीच विवाहको कुरोसमेत चलिरहेको थियो ।’

Sunday, May 6, 2012

धनको मात

ज्याकपट विजेता केली रोजर्सले एक पत्रिकाका लागि न्यूड पोज दिएकी छिन् । केलीले १६ बर्षकै उमेरमा १९ लाख पाउण्डको ज्याकपट जितेकी थिइन् । यो जितसँगै उनी नशालु पदार्थको दुर्व्यसनी बनिन् । उक्त रकम पार्टी र दुर्व्यसनमै सकिन् । अव उनीसँग ४० हजार पाउण्ड मात्र बाँकी रहेको छ । केलीसँग अहिले एउटा पुरानो BMW कार छ र उनी भाडाको घरमा बस्छिन् । उनी सन् २०१० मा आफ्ना पति र वालवबच्चाबाट छुट्टिएकी थिइन् । त्यसपछि उनले तीनपटक आत्महत्याको प्रयास गरिसकेकी छिन् ।

Monday, April 2, 2012

नाइट क्लबमा खुल्यो अभिनेत्रीको पोशाक!

हालै हलिवुड अभिनेत्री कोकोले लगाएको वस्त्र सार्वजनिक एक कार्यक्रममा खुल्दा उनले हैरानी वेहोर्नु परेको छ। आफ्नो पतिको जन्मदिन मनाउन नाइट क्लव पुगेकी कोकोको वस्त्र सबैको सामुन्ने स्तन भन्दा तल झरेको थियो। जतिखेर उनी नसाको सुरमा आफ्नो पतिसँग नाच्दै थिइन। कालो रङको सोल्डर अफ पहिरिएकी कोको नशाको सुरमा आफ्नो पतिसँगै अगाँलोमा वेरिएर नाच्दै गर्दा उनलाई आफ्नै पोशाकले धोखा दिएको हो। हलिउडमा मात्र हैन वलिउडमा पनि सार्वजनिक कार्यक्रममा नायिकाहरुको वस्त्र फुस्कने क्रम वढ्दै जान थालेको छ। कतिपय भने सार्वजनिक रुपमा पनि आफुप्रति ध्यान आकर्षण गर्न यस्तो हर्कतमा उत्रने गरेको चर्चा पनि हुने गरेको छ। आशा गरौ कोको भने यस्तो नहोस।

Sunday, April 1, 2012

शारीरिक शोषण भएको छैन

कलाकारिता क्षेत्रमा प्रवेशका लागि संघर्षरत गुल्मीकी कस्तुरी खरेल अबसरको खोजीमा छन् । भरखरै दस जोड दुई उत्तीर्ण गरेकी कस्तुरीले राम्रो अफर आए चललिचत्रमा खेल्ने बताउछिन् । सेक्सलाई प्राकृतिक देनका रुपमा लिने कस्तुरीले यसलाई अनौठो रुपमा लिनुपर्ने आवस्यक्ता ठान्दिनन् । उदार मनकी कस्तुरी भारतीय अभिनेत्री प्रियङ्का चोपडाबाट प्रभावित छन् । कला क्षेत्रमा प्रवेशका लागि आफू शारीरिक शोषणमा नपरेको कस्तुरीको भनाई छ ।

सेक्सुअल चलचित्रमा खेल्न तयार छु

आइसा ठकुरीलाई मोडलिङको नशाले छपक्कै छोपेको छ । अभिनयाको नशामा उनी यती धेरै क्रेजी छन् की सेक्सुअल चलचित्रमा समेत खेल्न तयार छिन् । यी कलिली सुन्दरीको बुझाईमा सेक्स सम्बन्ध भनेको चाहिँ परम्परादेखि चल्दै आएको शारीरिक कृयाकलाप हो । तर उनी यो परम्परामा प्रवेश नगरेको दाबी गर्छिन् । मोडलिङको क्षेत्रमा शारीरिक शोषण हुने गर्छन् भन्ने आइसालाई राम्ररी थाहा छ । तर उनी यसमा आफूमै भरपर्ने जवाफ दिन्छिन् । उनले बिवाह पूर्वको सेक्सलाई भने अस्विकार गर्छिन ।

Saturday, March 31, 2012

'नेपालीहरूलाई सेक्स गर्न आउँदैन'

 नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन। यौनका बारेमा जति चर्चा गरिन्छ, या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका।  फलस्वरूप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जित विषय। फ्रायडले धेरै अघि मानिसका सबै जसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेको नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार गर्न सकिरहेको छैन।  यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रस्ट छिन्। १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन- अनुसन्धान गरिरहेकी करुणा, नेपालीको यौनमनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको बताउँछिन्। नेपालीहरूको यौन व्यवहार एवं त्यसले  सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ। जर्मन मनोवैज्ञानिक दोरोभी वे नरकी शिष्य करुणासँग यसपटक साप्ताहिकले नेपालीहरूको यौन मनोविज्ञानका विषयमा खुलेर कुरा गर्‍यो।

Friday, March 23, 2012

ब्रा क्वीनको चर्तिकला (फोटो फिचरसहित)


पछिल्लो समय पश्चिमा मुलुकहरुमा टु पिसमा तस्वीर खिचाउने लहर नै चलेको छ । कस्ले कति सेक्सी तस्वीर खिचाउने प्रतिस्पर्धा भने निकै छ । कति पय नायिका तथा मोडलहरु टु पिसमा तस्वीर खिचाएर चर्चाको शिखरमा पुग्नलाई गर्दछन् भने कति पयको भने आफ्नो सोक पनि हुन्छ ।

Tuesday, March 6, 2012

होलीमा पूनमको डर्टी भिडियो

भारतीय मोडेल पूनम पाण्डे चर्चा बटुल्नका लागि हरेक हतकण्डा अपनाउन पछि पर्दिनन् । त्यहीँ कुरालाई पुष्टि गर्दै उनले पब्लिसिटीका लागि पछिल्लोपटक होलीको बहानामा अश्लील भिडियो सार्वजनिक गरेकी छिन् । यो भिडियोमा पूनमले आफ्नो पूरै हद पार गरेकी छिन् । बिकिनीमा होली खेल्दै गरेकी पूनमले केही अश्लील हर्कत पनि देखाएकी छिन् । उनको उत्तेजक डर्टी भिडियो हेर्नुहोस्

Wednesday, February 15, 2012

Woman has size 30L natural boobs which won’t stop growing


Top-heavy Rachel Aldana was once crowned the owner of Britain’s largest natural boobs — but they are STILL growing.

Petite Rachel, 24, who won the title in 2007 with her 30J chest, said her breasts have now ballooned to a whopping 30L.

She added: "I dread to think what they will become.

"Sometimes I feel like a walking pair of boobs. They are all anyone can see.

Wednesday, February 1, 2012

चोली उध्रिएपछि के देखियो शुष्माको ?


नेपाली दर्शक माझ चर्चा बटुलिरहेको शुष्माको उध्रेको चोलीले मलेसियामा पनि उत्तिकै चर्चा बटुलेको छ । चाईनिज नयाँ वर्षको अवसरमा मलेसियाको क्वालालम्पुरमा भएको रिमिक्स धमाका– ४, कार्यक्रममा मलेसिया पुगेकी नायिका शुष्मा कार्कीले नेपालीहरुलाई निकै नृत्य प्रस्तुत गरेर उत्तेजित पारिन् । भर्खरै नेपालमा प्रदर्शनमा आएको उनले अभिनय गरेको चलचित्र लुटमा आइटम डान्स गरेर नेपाली दर्शकलाई समेत उत्तेजित पार्दै तहल्का मच्चाएकी छिन् । धुम कार्यक्रममा पुगेका अधिकाशं दर्शकले उनको उत्तेजक नृत्यको फोटो समेत खिच्न भ्याए । क्यामरा हुनेहरुले क्यामरामा नै फोटो कैद गरे भने क्यामरा नहुनेहरुले मोवाईलवाट भएपनि फोटो खिच्न भ्याए । अहिले उनको चर्चा मलेसियाभरी नै छ जसरी उनी अभिनित चलचित्र लुटले नेपालमा चर्चा लिइरहेको छ ।

It's not my fault I'm a sex addict: Woman reveals she has slept with more than 1,000 men


A 42-year-old woman has notched up more than 1,000 lovers, and had already chalked up 40 by the time she was just 17.

Crystal Warren, a retail manager from Brighton puts her sex addiction down to witnessing the painful breakdown of her parents marriage when she was five-years-old.

'People don’t usually associate sex addiction with women,' Crystal told the Daily Mirror. 'We’re normally the ones accused of making excuses before the lights go off but with me it’s different. I think about sex all day.'


At the weekend she says she often leaves the house in the middle of the day to find men at pubs or coffee shops to pick up and take home.

Tuesday, January 31, 2012

The Marriage that Started with an Accidental Email


Who knew having similar email addresses could potentially lead to marriage? That was the case for Ruben P. Salazar and Rachel P. Salazar, who began exchanging emails after Rachel's co-worker accidently sent Ruben an email.

In January 2007, Ruben, who lived in Texas, forwarded the email to Rachel, who lived in Thailand, thus starting the beginning of an endless email chain. "I was excited that this person was halfway around the world, it was kind of like sending a letter in a bottle," said Ruben.
After many days (in Thailand) and nights (in Texas) of getting to know each other, Rachel finally took a plane and traveled 8,000 miles to finally meet Ruben. Rachel kept the trip a secret from friends and family to avoid being called "foolish," while Ruben told everyone he knew.
After eight days of being with each other, Ruben proposed while the couple was out dancing one night. "I knew right at that moment: I need to say something or do something so that I don't lose her, so I got down on one knee and asked you [Rachel] to marry me," he said.

Sunday, January 29, 2012

केरिसाको हट फोटोसेसन (भिडियो सहित)

चर्चित फेसन म्यागेजिन म्याक्सिममा केही समयअघि मोडेल केरिसा रोसारियोको हट फोटोशुट समावेश गरिएको थियो । पत्रिकामा छापिएका निकै कामुक तस्वीरबाट केरिसाले वाहवाही पनि पाएकी थिइन् । पत्रिकामा केरिसालाई धेरै हेरेर आनन्द लिएहोलान् तर यी फोटाहरु खिच्न ३ दिन लागेको थियो भन्ने कुरा भने धेरै कमलाई मात्र थाहा छ होला । हो केरिसाका ती सबै तस्वीर ३ दिन लगाएर खिचिएको थियो, विभिन्न लोकेशनमा । उक्त तस्वीर लिनेक्रममा तयार पारिएको एक भिडियो समेत निकै लोकपृय बनेको थियो । हेरौँ केरिसाको फोटोसेसनको हट भिडियो ।

Brazilian bikinis burgeon to fit the fat

RIO DE JANEIRO (AP) — Tall and tan and young and ... chunky? The Girl From Ipanema has put on a few pounds, and for many sunbathers on Brazil's beaches the country's iconic itsy-bitsy, teeny-weeny bikini just doesn't suffice anymore. A growing number of bikini manufacturers have woken up to Brazil's thickening waistline and are reaching out to the ever-expanding ranks of heavy women with new plus-size lines. That's nothing short of a revolution in this most body-conscious of nations, where overweight ladies long had little choice but to hit the beach in comely ensembles of oversized T-shirts and biker shorts.
"It used to be bikinis were only in tiny sizes that only skinny girls could fit into. But not everyone is built like a model," said Elisangela Inez Soares as she sunbathed on Copacabana beach, her oiled-up curves packed into a black size 12 bikini. "Finally, it seems like people are beginning to realize that we're not all Gisele," said the 38-year-old mother of four, referring to willowy Brazilian supermodel Gisele Bundchen. Clothing designer Clarice Rebelatto said her own swimwear-hunting travails prompted her to found Lehona, an exclusively plus-size beachwear line. "Honestly, the problem went way beyond just bikinis. In Brazil, it used to be that if you were even a little chunky, finding any kind of clothes in the right size was a real problem," said Rebelatto, herself a size 10. "And I thought, 'I'm actually not even that big compared to a lot of women out there, so if I have problems, what are they doing?'"

Friday, January 27, 2012

Vanessa Hudgens Goes Topless

Vanessa Hudgens decided to show off more than just her bikini body yesterday while vacationing in Oahu, Hawaii. The 23-year-old actress soaked in the sun alongside boyfriend Austin Butler, who didn't seem to mind when Vanessa took her brightly colored bikini top off to avoid those pesky tan lines. The couple have been having plenty of fun on their getaway, frolicking on the beach and showing some love, with some PDA action in the water. We're not surprised to see Vanessa stripping down in the sun, we all know how much the "High School Musical" actress enjoys being in the buff.

Matthew McConaughey’s New Fiancée


Matthew McConaughey and longtime girlfriend Camila Alves are officially engaged. McConaughey—best known for his role as that guy in that one rom-com—released the news to his fans via Twitter on Christmas day. McConaughey and Alves have been in a relationship for close to six years and have two young children together. In case you’re not familiar with Alves, she’s a Brazilian fashion model who has appeared on television from time to time, including a stint as host on Bravo’s Shear Genius. In case you’d like to get more familiar with her, here’s a gallery. Enjoy.

Thursday, January 26, 2012

Iran: After Posing Nude, Iranian actress Golshifteh Farahani No Longer Welcome in her Home Country


“After [Egyptian] Alya al-Mahdi posed naked, it seemed that getting naked publicly had become the only means women had to protest against gender discrimination, as there are no other ways to express protest as such.” — Hamid al-Kanani, expert on Iranian issues. (Al-Arabiya)



The controversy sparked by Aliaa Magda ElMahdy, a 20-year-old blogger and female activist in Egypt, after posting a nude photo she took of herself on her blog is followed by another controversial posting of a nude photograph.

Wednesday, January 25, 2012

डाइनिङ टेवलको सेक्स प्रियंकालाई मज्जा

प्रियंका कार्कीको पहिलो परिचय हो सन् २००५ की मिस टीन नेपाल । तर प्रियंका यतिखेर मिस नेपाली सिनेक्षेत्रकी नायिका समेत बनेकी छन भने सिसबाट मिसेस प्रियंका कार्की मैनाली समेत बनेकी छन् ।पतिसँगै अमेरिका बस्ने प्रियंका केही महिना छुट्टी बिताउन नेपाल आएका बखत नेपाली मिडियामा उनको खुवै चर्चा भयो । प्रेम, सेक्स र जीवनबारे खुलेरै गरिएका उनका टिप्पणी यतिखेर सिनेक्षेत्रमा चियागफका बिषय बनेका छन् । हुँदाहुँदा प्रियंका यतिसम्म खुल्न थालिन की उनले श्रीमानसँग कुन ठाउँमा सेक्स गर्दा आनन्द आउंछ र कुन पोजिसन रुचाउँछिन समेत भन्न भ्याइन् ।हालै एक साप्ताहिक पत्रिकालाई सेक्स अन्र्तवार्ता दिंदै प्रियंका ले सेक्सका लागि बेड रेगुलर ठाउँ भएपनि नयाँ नयाँ ठाउँमा ट्राई गर्ने बताएकी छन् । प्रियंका भन्छिन-’ नयाँ अनुभवका लागि क्लोजेटमा ट्राई किन नगर्ने ? अझ डाइनिङ टेवलमा सेक्स गर्नुको आनन्दै वेग्लै ।’

Monday, January 16, 2012

परस्त्री ताक्नेको लिंग भाँचिन्छ

विवाहित पुरुष जो आफ्नी पत्नीको आँखा छलेर वा ढाँटेर अर्की महिलातर्फ लहसिन्छ र यौन सम्बन्ध राख्छन् उनीहरुले यो खबर पढ्नैपर्ने भएको छ । यस्ता व्यभिचारी लोग्नेको कर्तुत थाहा पाएमा श्रीमतीको मन त दुख्छ नै परस्त्री गमनले पुरुषलाई समेत गम्भिर शारीरिक समस्या उत्पन्न हुनसक्छ ।एक नयाँ अध्ययन अनुसार जो विवाहित पुरुष श्रीमतीको अलवा अर्की कुनै महिलासँग शारीरिक सम्बन्ध राख्दछ उसको लिंग भाँचिन सक्छ । पेनिस ब्रोकेन भनिने यस्तो अवस्था तब उत्पन्न हुन्छ जब लिंगको मांसपेशी टुट्छ त्यसपछि लिंग सुन्निने र असह्य पीडा हुन्छ ।

Wednesday, January 11, 2012

Risheeka's 'nude' poster under attack

Risheeka Singh has come under fire for appearing naked in a poster for her latest film. Risheeka - who features in the publicity stills of her latest flick Yaaradre Nangenu caked in dry mud sans clothes - was pulled up by women activists at the muhurat of the film recently. Alleging that she was in the nude in the posters, the group said that the poster portrayed her in a bad light. The event had to be conducted under police protection to prevent any untoward incident from taking place in the presence of industry bigwigs like Ambareesh.
Risheeka remains unfazed by the unexpected turn of events and the flak she has received for her look. "The posters are a direct lift from the opening shot of Yaaradre Nangenu. In the scene, my character has been beaten up by the villains and, assuming that she's dead, they bury her in the deserts of Rajasthan. But I return to avenge my humiliation and exploitation. The still is from when I come out of the pit in which I was buried," says Risheeka.Yaaradre Nangenu, adds Risheeka, is a woman-centric film and her family is proud of her role in it. "My director father Rajendra Singh Babu and my actor brother Aditya have given their consent. So why I should I care about what others think?" she asks and adds, "My team won't have hard feelings if the film gets an 'A' certificate because of the still. The script demands it, so it's completely justified," asserts Risheeka.