Thursday, December 22, 2011

लोहान नांगिएपछि पत्रिकाले तोड्यो रेकर्ड


हलिउड अभिनेत्री लिन्ड्से लोहान पछिल्लो समय विभिन्न विवादमा घेरिएकी छिन् तर उनको निर्वस्त्र तस्वीर छापिएको प्लेब्वाय पत्रिकाले भने राम्रैसँग बजार तताएको छ ।लोहानको निर्वस्त्र तस्वीर सहितको प्लेब्वाय म्यागेजिनले बिक्रिमा नयाँ रेकर्ड कायम गरेको छ ।प्लेब्वायका सस्थापक ह्युग हेफनरले आफ्नो टि्वटर मार्फत यो कुरा जानकारी गराएका हुन् ।उनले लेखेका छन्, ‘लिन्ड्से लोहानको कभर तस्वीरवाला प्लेब्वायको जनवरी-फेबु्रअरी विशेषांकले बिक्रिको सारा रेकर्ड तोडेकेा छ ।’यसको माग अति उच्च भएपछि पत्रिकाको पुनःमुद्रण हुने भएको छ ।

२५ वर्षीया लिन्ड्से लोहानले प्लेब्वायमा छापिएको उक्त तस्वीरका लागि १० लाख डलर पारिश्रमिक प्राप्त गरेकी थिइन् ।

अब नेपालमै यौन संग्रहालय

यौनसँग सम्बन्धित मामिलामा नेपाली समाज बिस्तारै खुला हुँदै गएको छ । यौनसँग सम्बन्धित घटनाक्रम र अभिब्यक्तिहरुले पनि त्यसलाई पुष्टी गर्छन् ।दुई बर्षअघिमात्र खिचापोखरीमा यौन खेलौनाको पसल खुल्दा त्यसले नेपाली बजारमा एकखालको तरङ्ग नै सिर्जना गरेको थियो । तर, ती खेलौना छाटो समयमै कति धेरै ब्यबसायीकरुपमा सफल भए भने अहिले मुलुकका बिभिन्न स्थानमा यौन खेलौना पसल खुलेका छन् ।

यौनलाई अझ उदार बनाउँदै नेपालमा अब चाँडै नै यौन संग्रहालय पनि संचालनमा आउने भएको छ । यौनसम्बन्ध तथा यौनसँग सम्बन्धीत सामाग्रीहरु संग्रहालयमा राखिनेछ । नेपाली दर्शन र अझ पूर्वीय दर्शनअनुरुपका परम्परागत यौन क्रियाकलापसँग सम्बन्धित बिभिन्न सामाग्री यौन संग्रहालयमा भेटिनेछन् ।

यौनसंग्रहालय भन्नासाथ धेरैले अनौठोरुपमा लिएको संग्रहालय स्थापनामा जुटेका संस्कृति मन्त्रालयका पूर्व सचिव जलकृष्ण श्रेष्ठले बताएको शुक्रबारको साप्ताहिक पत्रिकाले छापेको छ । श्रेष्ठले भने- तर यो नेपालमा मात्र नौलो कुरा हो, छिमेकी मुलुक चीन र भारतमासमेत यौन संग्रहालय संचालनमा आइसकेका छन् ।’यौनका बिषयमा हाम्रो समाज गोप्य रहन रुचाउने भएपनि हाम्रो धार्मिक तथा थुप्रै दर्शनमा यौनका बारेमा खुला बर्णन गरिएको भन्दै श्रेष्ठले एउटा एनजीओ खोलेर यसमा रुची राख्नेलाई समेट्दै संग्रहालय स्थापनामा अघि बढेको बताए ।

यौन बिषयमा लामो समयदेखि लेखिरहेका पत्रकार श्रीरामसिंह बस्नेतले उनलाई सघाइरहेका छन् । यौन बर्जित बिषय नभई जीवन उपयोगी बिषय भएको देखाउन यो अभियान थालिएको बताइएको छ ।

संग्रहालयमा मन्दिरमा हुने यौन क्रियाकलाप सम्बन्धित टुँडाल, शिवलिङ्ग, यौन मुद्रामा चार आशन, बात्सायनको कामसूत्रमा उल्लेखित प्रयोगवादी यौन साहित्य, कोकशास्त्र लगायत यौन साहित्यसम्बन्धी पूर्वीय दर्शन उल्लेखित बिभिन्न बिषय नेपाली यौन संग्रहालयमा संग्रहीत हुनेछन् । यसबाहेक यौनसँग सम्बन्धीत थुप्रै नेपाली कलाकारले बनाएका चित्रकला तथा मुर्तिकला घरमै थन्काएर राखेको भन्दै जलकृष्ण श्रेष्ठले तीनको खोजी गरि कलाकारसँग मूर्तिकला र चित्रकला माग्न थालिएको बताए ।

कुन देशका पुरुषको लिंग कति लामो ?

एक सर्वेक्षणले अफ्रिकी मुलुक कंगोका पुरुषको लिंग संसारमा सबैभन्दा लामो रहेको देखाएको छ ।एक अनलाइन सर्वेक्षण अनुसार कंगोका पुरुषको लिंगको औषत लम्बाइ ७.१ इन्च छ । दक्षिण कोरियाली पुरुषहरुको लिंग भने सबैभन्दा छोटो पाइएको छ । दक्षिण कोरियाली पुरुषको लिंगको औषत लम्बाइ जम्मा ४ इन्च छ । सर्वेक्षण अनुसार लामो लिंग हुने देशको दोश्रो स्थानमा पनि अफ्रिकी मुलुक नै परेको छ । इक्वेडरका पुरुषहरु दोश्रो स्थानमा छन् र उनीहरुको लिंगको औषत लम्बाइ ६ दशमलब ९ इन्च छ ।लामो लिंग हुने पुरुषहरुको तेश्रो स्थानमा घानाका पुरुष परेका छन् र उनीहरुकोलिंगको औषत लम्बाइ ६ दशमलब ८ इन्च छ । त्यस्तै चौथो स्थानमा रहेका कोलम्बियाका पुरुषको लिंगको लम्बाइ ६ दशमलब ७ इन्च रहेको छ ।

पाँचौ स्थानमा भेनेजुयलाका पुरुष छन् । सर्वेक्षण अनुसार चिनिया पुरुषको लिंगको औषत लम्बाइ साढे ४ इन्च छ । त्यस्तै बेलायत र स्कटल्याण्डका पुरुषको लिंगको लम्बाइ औषतमा झण्डै ६ इन्च छ ।पुरुषको लिंगको हिसाबले अमेरिका ९५ औँ, भारत ११६ औं स्थानमा छ भने जापान ११०, चीन ११२, थाइल्यान्ड ११७ र दक्षिण कोरिया ११९ औं स्थानमा परेको छ ।यसैबीच अमेरिकाको रोचेष्टर युनिभर्सिटीले गरेको अध्ययनले पुरुषको लिंगको आकार प्रजनन क्षमतासाग समेत जोडिएको देखाएको छ । दुइ इन्च भन्दा छोटो लिंग भएका पुरुष बाँझो बन्ने सम्भावना सामान्य लम्बाइको लिंग भएका पुरुषभन्दा सात गुणा बढि भएको अध्ययनको निष्कर्ष छ ।

Monday, December 19, 2011

विगबोसकी पोर्न स्टार सनीले कट्रिना, करिना र ऐश्वर्यालाई पछारिन


भारतीय टेलिभिजन च्यानल विगबोसको पाचौ संसकरणमा सहभागी भएकी क्यानेडेली पोर्न स्टार सनी लिओन गुगलमा खोजिने सेलिब्रेटिको सूचिमा भारतकी चर्चीत अभिनेत्रीहरु ऐश्वर्या राय, कट्रिना कैफ र करिना कपुरलाई समेत उछिनेकि छिन ।भारतीय सन्चारमाध्यमहरुका अनुसार गुगलमा उनको तस्वीर कट्रिना कैफ भन्दा पाच गुणा बढी, ऐश्वर्या भन्दा दुई गुणा र करिना भनदा नौ गुण बढी खोजिएको र हेरिएको छ ।भारतीय मुलकी क्यानेडेली नागरिक सनि क्यानाडाकी चर्चित पोर्न स्टार हुन । हाल बिगबोसको घरमा रहेकी सनीलाई महेश भट्टले निर्माण गर्ने तयारी गरेको जिस्म २ मा अभिनयकालागी प्रस्ताव गरेका छन् । जसका कारण उनको बलिउड र भारतीय सन्चारमाध्यमहरुमा झनै चर्चा बढेर गएको छ ।

Sunday, December 18, 2011

Porn star doesn't mean prostitute:Sunny Leone

Adult movie star Sunny Leone, the newest and perhaps, um, 'sexiest' entrant to the " Bigg Boss" house, says that 'porn star' doesn't automatically mean 'prostitute'. The curvy babe, originally Karen Malhotra, born to Indian parents, took the US adult entertainment industry by storm, but never planned to become a porn star. But the money was just too good, she says.Ads by Google "My parents, who are originally from Punjab, were completely shocked when they found out I was in the adult entertainment industry. Their reaction was what I expected, and I was prepared for it. When my father realized what I did, he said, 'You didn't even ask us before you did this! But whatever you do, make sure you do it well.' My mother was also stunned when she found about my lesbian lovemaking videos, but she accepted it. And the fact that my work didn't change me as a person worked in my favour. My parents soon realized it and respected me for who I am and my decisions. So there was never any question of being disowned by my family," she says. Have her parents seen any of her hardcore adult videos? "Of course not! Whose parents would do that?" she asks.

Sunny says it's ignorance that makes people equate adult stars with prostitutes. "I think India doesn't have an adult entertainment industry - that's why people have no idea what it is. I ran a company that took care of the deals I sealed with firms to sell and share my content online and to other media. Running a company was hard work. I'd work for about 60-70 hours a week. It wasn't a party. I have only one partner. So that way, I'm very restrained in the real world," she says.
Isn't it true that she lost her virginity when she was 16? "Yes. The guy played basketball in high school. He was as old as me. We just liked each other. Losing my virginity at 16 was just about making a choice that I wanted to make at that age. Since my parents have lived away from India for many years, their thought process is different. They've always let me take my own decisions. I don't regret anything that I've done so far. I have no regrets about who I am. I have a nice life, great family, great friends and make a good living," she says.
Sunny says participating in "Bigg Boss" will make people realize she isn't the cliched 'adult star'. "I grew up in a regular Indian household; I've been taught to be a good person. I want Indian people to know that. And I've always been interested in Bollywood, so with this show, I might get good roles in Hindi films," she says.Now that she's in India, will she also visit relatives in Delhi? "I last came to Delhi this year in February. I'd like to come back soon. But I wasn't born here, like it says online - I was born in Canada," she says.

College boys turn to sex for quick bucks

Rich homosexuals turn 'sugar daddies' for young college boys, who make a quick buck in return for sexual favors.Rohan, a final year engineering student lives a secret life after college hours. "I chat with customers and fix up appointments through a gay dating website (planetromeo.com). Apart from the money I get from patrons, I also have land on my name (worth ` 2.5 lakh) from others. Sex work helps me live a comfortable lifestyle."Ads by Google He's not the only one. Raju, a 19-year-old student, reveals, "One day an elderly man propositioned me and was ready to pay me money in return. Now, I am a student by day and a sex worker by night."With rich "sugar daddies" supporting their lifestyles, Rohan and Raju have joined a growing number of college boys in Hyderabad who are turning to flesh trade for easy money. And it's not just moolah that keeps them going. Some are just happy with all the free shopping and gifts like mobile phones, watches and jewellery that are showered on them in return for sexual favors. And once they get used to all the attention and big bucks, there is no looking back for these boys. "Why should I stop?" asks Rohan, adding, "I pay my own college fees and my brother's school fees. Also, I'll use the money to fund my US education."

It all started out of desperation. "My cousin had once offered me a gift in exchange of sex when I was in school. But I had refused then. But later I turned to him when I was in college and I needed ` 3000 to pay my fees. He introduced me to his pals and this became a regular affair. I'd either be paid in cash or kind. There was a man who would even spend half of his salary on me. It's been two years since I have been offering sex for money. Through a website, educated clients from well-to-do families approach me."
Entertainment ke liye kuch bhi karegaThere are also those who took a fancy to this trade just to support their lifestyles. "I stay alone in the city and when guys started hitting on me, I used this opportunity to make money in exchange for fun, So, what's the big deal if I am a BEd student by day and a sex worker by night?" asks Madan. Another final year BCom student adds, "My pocket money wasn't enough to support my expensive lifestyle. That's when I learnt of this trend where older men pay young boys like me for sexual services. Now, I manage to make around ` 15,000-25,000, which is big money for a college-goer like me."Naughty after 40A member of an organization for sex workers admits that this trend of college students being involved in flesh trade, is alarming. "We conducted a survey where we found that a lot of homosexual men above 40 years turn to young college boys for sex. And youngsters are in it for quick money," he says.All in the slyMany of these young boys, who use dating websites to create a profile and attract customers earn anything from ` 1000-1500 to ` 6000 and more. Others get paid in kind - mobiles, watches, free travel, shopping etc. These college-goers, who hide their secret lives from not just parents, but also friends, find different ways to justify their financial independence. From "I take tuition for school kids" to "I have a part-time job", the excuses vary.

जेलको प्रचारका लागि नग्न युवती मैदानमा

हालै चिनको एक कम्पनीले आफ्नो नुहाउने जेलको प्रचारका लागि अनौठो तरिका अपनाएको छ । कम्पनीले आफ्नो उत्पादनको प्रचारका लागि पूरै निर्वस्त्र युवतीहरुको प्रयोग गरेको छ ।सार्वजनिक कार्यक्रममा ती युवतीहरुले नग्न भएर सरिरमा उक्त जेल लगाएर प्रचार गरेका छन् । त्यसक्रममा युवतीहरुले केबल टाउकोमा टावेल लगाएका थिए ।

समारोहमा पुरुष दर्शकहरु समेत सहभागि थिए । नग्न युवतीहरु आफ्नै अगाडि देख्दा उपस्थित धेरै पुरुषहरुलाई खपि नसक्नु भएको थियो होला तर केही भने युवतीको सरीरमा जेल लगाइदिन व्यस्त थिए ।
कम्पनीले आफ्नो यो मार्केटिङ स्टन्टलाई दोहोराउने योजना बनाएको थियो । तर यस्तो नग्न कार्यक्रमको सर्वत्र विरोध भएपछि कम्पनीले फेरी पनि नांगा युवतीलाई मैदानमा उतारेर जेलको प्रचार गर्ने कार्यक्रम रद्ध गर्यो ।

सेक्सका अनौठा नियम

सेक्सका विषयमा विश्वका सबै देशमा अलग अलग नियमकानुन हुनसक्छन् । कुनै देशमा सेक्सको विषय निकै खुला होला र कतिपय देशको यो विषयमाथि कडा नियमकानुन लादिएको छ होला ।खासगरी पश्चिमा देशहरु यौनको मामिलामा अलि बढि उदार मानिन्छन् तर अमेरिकाका केही प्रान्तहरुमा सेक्सका विषयमा यस्ता नियम बनाइएका छन् जुन निकै हास्यास्पद र अनौठा छन् ।
अमेरिकामा रहेका सेक्स सम्बन्धि विचित्र ९ वटा नियम यस्ता छन् :

१. एरिजोना सहित १८ प्रान्तमा मुखमैथुन गैरकानुनी छ ।
२. भर्जिनियामा रातिमा बत्ति बालेर सेक्स गर्न मनाही छ ।
३. भिलोगेल र ओरेगनमा सेक्सको दौरान पत्नीसँग अश्लिल कुराकानी गर्न बन्देज छ ।
 ४. जर्जियामा विवाह नगर्दै सेक्स गर्नु गैरकानुनी छ ।
५. वासिंटन डिसीमा परम्परागत आसन बाहेक अरु आसनमा सेक्स गर्न मनाही छ ।
६. हेरिसबर्ग तथा पेन्सिलभेनियामा टोल बुथमा ट्रक डाइभरसँग सेक्स गर्न बर्जित छ ।
७. फ्लोरिडामा जनावर सेक्समध्ये दुम्सीसँग सेक्स गर्न मनाही छ ।
८. उटाहमा ६५ वर्षभन्दा कम उमेरकाले भतिजी बिहे गर्न मनाही छ ।
९. वासिङ्टनमा जनावरसँग सेक्स गर्न पाइन्छ तर जनावरको वजन ४० पाउण्ड भन्दा धेरै हुनुपर्छ ।

Tuesday, December 13, 2011

गर्भवती हुँदा सेक्सको मज्जा

आममानिसमा एउटा धारणा छ कि गर्भवतीको दौरानमा सेक्स गर्नु उचित हुँदैन्। सेक्सले गर्भवती महिला र गर्भमा रहेको बच्चा दुवैलाई हानी पुर्याकउँछ। त्यसैले, भर्गवती हुँदा सेक्स वर्जित गरिन्छ तर अब यसो नगर्नुपर्ने भएको छ। हालसालै गरिएको एक अध्ययनले गर्भवती हुँदा पनि महिलाले सेक्स गर्दा हानी नहुने बरु फाइदा हुने निष्कर्ष निकालेको छ। नर्थ कैरोलिना युनिभरसिटीका अध्ययनकर्ताहरूले गर्भ बसेको पहिला तीन महिनामा सेक्स चाहिँ सेक्स नगर्दा नै फाइदा हुने बताएका छन्।


उनीहरूले सो समयमा सेक्सभन्दा पनि सामिप्यता बढाउने काम गर्न सल्लाह दिएका छन्। तर, त्योभन्दापछि भने सेक्स गर्दा लाभदायक हुने जानकारी दिएका छन्। गर्भवतीको दौरानमा महिलाहरूमा हार्मोन र त्यो बेला सेक्स गर्दा राम्रो हुने बताइएको छ। पेट हल्का बाहिर आउँदा सेक्स गर्दा पनि निकै राम्रो हुन्छ। तर, गर्भवती हुँदा महिलालाई सेक्स गर्न इच्छा छैन भने जबर्जस्ती चाहिँ गर्न नहुने अनुसन्धानकर्ताहरूले बताएका छन्। अध्ययनमा सहभागी महिलाहरूले गर्भवती हुँदा सेक्स गर्दाको आफ्नो अनुभव साटासाट गरेका थिए। जसमध्ये अधिकांशले सेक्सले सन्तुष्टि दिएको र गर्भमा रहेको बच्चालाई कुनै असर नपरेको बताएका थिए। त्यसैले, यदि तपाईं आफ्नी श्रीमती गर्भवती हुँदा सेक्स गर्न पाइन्न भनेर चिन्तित हुनुहुन्छ भने तत्काल त्यो चिन्ताबाट मुक्त हुनुहोस्।

महिला किन सेक्स गर्छन्?

हाम्रो समाजमा सेक्सको मामला महिलाभन्दा पुरुष धेरै खुला छन्। पुरुषले आफ्नो सेक्स अनुभव धेरैसँग साटासाट गर्न सक्छन् भने महिलालाई त्यसो गर्न गाह्रो हुन्छ।यद्यपि, बाहिर भने पनि वा नभने पनि महिला, पुरुष दुवैलाई सेक्सको समान आवश्यक पर्छ। तर, आजसम्म आखिर महिलाहरूले किन सेक्स गर्छन् अथवा सेक्सबाट महिलाले के चाहेका हुन्छन् भन्ने कुरा आजसम्म स्पष्ट रूपमा बाहिर आएको छैन। धेरैले सन्तान उत्पादन गर्न वा यौनचाहाना पूरा गर्न महिलाले सेक्स गर्छन् भन्ने धारणा छ। तर, हालसालै लण्डनमा गरिएको एक वैज्ञानिक अनुसन्धानले यो मान्यताभन्दा फरक निष्कर्ष निकालेको छ। अध्ययनले धेरै महिलाहरू आफ्नो पति/प्रेमी/पार्टनर रिसाउला भन्ने डरले सेक्स गर्न बाध्य हुन्छन् भनेको छ।
त्यस्तै महिलाहरूले 'माइग्रेन'बाट मुक्ति पाउनका लागि पनि सेक्सको प्रस्ताव स्वीकार गर्ने गरेको अध्ययनमा उल्लेख छ। युनिभरसिटी अफ टेक्सासका साइकोली प्रोफेसरहरू सिडा मेस्टन र डेभिड बस्टले आफ्नो पुस्तक 'ह्वाई वुमन ह्भाय सेक्स?' मा महिलाले सेक्स गर्ने सय वटा कारणहरू उल्लेख गरेका छन्। सो पुस्तकको हवाला दिँदै लोकप्रिय अखबार टेलिग्राफले महिलाहरूभन्दा ज्यादा पुरुषहरू सेक्स गर्न आतुर हुने समाचार प्रकाशित गरेको छ।

Thursday, December 8, 2011

प्रेमिकाको गुप्तांगमा तालाचाँबी !!!

भनिन्छ प्रेम सम्बन्ध विश्वासमा अडिएको हुन्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई विश्वास गरियो भने मात्र सम्बन्ध दिगो हुन्छ । तर अविश्वास भयो भने शंकाले लंका जलाउँछ भन्ने उखान झैं सबै चिज बिग्रन्छ । प्रेम सम्बन्धमा अविश्वास उत्पन्न भयो भने के होला ? अवश्य पनि सम्बन्ध टुट्छ । अविश्वासको कुद हदसम्म सम्बन्ध अघि बढ्नसक्छ भन्ने मात्र हो ।कुनै प्रेमीलाई आफ्नी प्रेमिकालाई कतिसम्म अविश्वास गर्नसक्छ भन्ने कुरा भने चीनका एकजना युवकले देखाइदिएका छन् । आफ्नी प्रेमिकाले अरु कसैसाग पनि यौन सम्पकै नराखुन् भनेर ती युवाले युवतीको गुप्तांगमा तालाचाँबी लगाइदिएका छन् ।यद्यपि उक्त चाँबी ढोकामा लगाउने जस्तो भने होइन । चेस्टीटी बेल्ट भनिने एक प्रकारको पौराणिक साधन उनले प्रेमिकाको गुप्तांगमा लगाइदिएका छन् ।


पौराणिक कालमा मानिसहरुले आफुलाई कामवासना बाट मुक्त गर्न लगाउने गरेको उक्त इन्द्रिय कवच मानिसको यौनांगमा लगाएपछि महिला वा पुरुषले अरुसाग सेक्स गर्न नसक्ने मात्र होइन हस्तमैथुन पनि गर्न सक्दैनन् ।२९ वर्षका ही नामका ती युवकले गएको अगष्ट महिनामा आफ्नी प्रेमिका जिया तियानलाई अरु युवकहरुसाग हिँडेको देखेपछि उनी प्रेमिकाको गुप्तांगमा ताला चााबी लगाइदिने निष्कर्षमा पुगेका रहेछन् ।गुप्तांगमा तालाचाबी लगाइदिएपछि उनले प्रेमिकालाई छाडेछन् र हरेक दिन ताला ठिक छ की छैन जाँच्ने गर्दा रहेछन् । एकदिन प्रेमिकाले उक्त ताला खोलेर फेरी लगाएको थाहा पाएपछि उनले कुटपिट गरेर कोठाभित्र थुनेछन् । प्रेमीबाट यातना पाएपछि एकदिन ती युवतीले एउटा कागजमा सहयोगका याचना गर्दै एक पत्र लेखेर कोठाको झ्यालबाट तल सडकमा फालिन् । उक्त कागज कोही व्यक्तिले पढेछ र सोही आधारमा प्रहरीमा उजुरी गरेपछि प्रहरीले ती युवलाई नियन्त्रणमा लियो । ती युवकमाथि अदालतमा मुद्धा समेत चल्यो र अहिले अदालतले उनलाई ७ महिनाको जेल सजाया सुनाएको छ ।

Saturday, December 3, 2011

पाकिस्तानी नायिकाको नग्न तस्बिर

एक भारतीय म्यागजिनले पाकिस्तानी नायिका बीना मलिकको पाखुरामा आईएसआई लेखिएको नग्न तस्बिर छापेको छ, यसले पाकिस्तानमा हलचल मच्चाएको छ ।नायिकाको नग्नता र पाकिस्तानको गुप्तचर निकाय (आईएसआई) लेखिएको कारण कट्टरपन्थी मुस्लिम मुलुक पाकिस्तानका धेरैले आक्रोश व्यक्त गरेका छन् । बीनाको नग्न तस्बिरले टि्वटर र फेसबुकसमेत तताएको छ । बीनाका प्रवक्ताले भने यस्तो तस्बिर कहिल्यै नखिचाएको बताएका छन् । यो तस्बिर प्रकाशन गर्ने एफएचएम पत्रिकाका सम्पादक कविर शर्माले भने आफूसँग यसको भिडियो फुटेज लगायत प्रमाण रहेको दाबी गरेका छन् ।'उनको पाखुरामा आईएसआई लेख्ने सोच मेरै हो तर बीनाले भने यसलाई बोल्ड अक्षरमा लेख्ने भनेकी थिइन्,' कविरले भने । तस्बिरको उद्देश्य व्यंग्य गर्न खोजिएको उनले बताए । 'कुनै नराम्रो भएको छ भने यसको पछाडि आईएसआईको हात हुनुपर्छ भन्दै हामी भारतमा व्यंग्य गर्छौं,' उनले भने । म्यागजिनको डिसेम्बर संस्करणको कभरमा बीनाको नग्न तस्बिर छापिएको छ ।


यसअघि पनि यी नायिका विवादमा तानिएकी थिइन् । सन् २०१० मा भारतीय टेलिभिजनको रियलिटी सो बिग बोसमा देखिएपछि पाकिस्तानी कट्टरपन्थी आक्रोशित भएका थिए । यसै वर्ष मार्चमा फेरि उनी चर्चामा आइन्, पाकिस्तानी इस्लामिक मौलानाको विचारलाई चुनौती दिँदै । कट्टरपन्थी मौलाना अब्दुल क्वाबीले शनिबार उनको तस्बिर विवाद 'सम्पूर्ण मुस्लिमका लागि लज्जास्पद' भएको बताए । पाकिस्तानी गृहमन्त्री रेहमान मलिकले चाहिँ 'सत्य हो कि होइन पहिले हेर्नुपर्छ' भनेका छन् ।

Thursday, December 1, 2011

ब्लु फिल्म हेरेर फ्रेस हुन्छु : एटन कार्की, व्यवसायी तथा मोडल

तपाईँलाई कसैले सेक्सी भन्दा कस्तो लाग्छ?
खुसी लाग्छ। कसैका नजरमा सेक्सी हुनु भनेको उपलब्धिकै कुराहो। कसैले मलाई सेक्सी भन्दा म त थ्यांक यु भन्छु। 

सेक्सलाई कतिले दालभात खाएजस्तै हो भन्छन् नि?
मलाई सेक्स दालभातजस् तो सरल हो भन्ने कुरामा विश्वास छैन। सेक्स भनेकोपूर्णतः भावनामा आधारित हुन्छ भन्ने लाग्छ।




सेक्स किन आवश्यक छ?
उमेर पुगेपछि मानसिक र शारीरिक रूपमा स्वस्थ रहन सेक्स आवश्यकछ। सेक्स परापूर्वकालदेखि नै चलिआएको विषय हो। यसको महत्व अस्वीकार गर्नु भनेको निराशावादी हुनु हो।
सेक्सको अनुभव छ कि छैन?
अफकोर्स छ ..मेरो ब्वाइफ्रेन्डसँग।
 

ब्लु फिल्म हेर्नुभएको छ?
हेरेको छु। सत्र वर्षको थिएँ त्यति बेला। फिल्म हेर्दा असाध्यै एक्साइटेड भएकी थिएँ।अहिले पनि कहिलेकाहीँ हेर्छु र फ्रेस हुन्छु।

Wednesday, November 30, 2011

सर्वाङग भएर पुरुषको हातले स्तन छोप्ने नायिकाको स्वाङग

आफ्नो पहिलो सिनेमा चपली हाईटलाईहिट बनाउन दर्शकको आर्कषणकोलागी माथि सर्वाङग भएर हिरोको हातले स्तन छोपेको तस्वीर खिचाएकी नायिका विनिता बराललेजो चोर उसैको ठूलो स्वर भनेझैआफू न्याकेट नभएको दावी गरेकी छिन ।साइन गरिसकेको चलचित्रबाट निकालिएपछि म्युजिक भिडियोकी मोडल बिनिता बरालले केही समयअघि आत्महत्या गर्नेसम्मको धम्की दिएकी थिइन निमार्तालाई । पहिलो चलचित्रबाटै निकालिनुपरेको पीडाकै वीच उनले अर्को चलचित्र ‘चपली हाइट’मा काम पाइन् ।त्यही इखले होला नायिका बिनिता चर्चामा आउन जे पनि गर्न तयार भएकी छन् । चपली हाइटमा प्रसस्त अश्लिल र भद्दा शब्द बोल्न तयार भएकी बिनिताले हालै कम्मरमाथिको भाग नाङ्गै रहेको तस्वीर खिचाइन । चलचित्रको पोष्टरका लागि राजीव श्रेष्ठले खिचेको यो तस्वीरमा नायकले बिनिताको संवेदनशील अंगलाई हातले समातेर लाज ढाकिदिनु परेको छ । सुरुमा कामना मासिकको कभरपेजमा छापिएको यो तस्वीर दुई दिनपछि शुक्रबार नामक साप्ताहिकको पनि कभरपेजमै छापियो । फिल्मको प्रचारका लागि योजनाबद्ध ढंगले गरिएझै लाग्ने तस्वीर सार्वजनिक प्रकरणमा भने फोटोग्राफर, नायिका र निर्माताले नयाँ नाटक सुरु गरेका छन् ।



फोटो सार्वजनिक भएलगत्तै बिनिताले आफुले फिल्मको पोष्टरका लागि खिचेको तस्वीर मिडियालाई दिनु गलत भएको भन्दै दुःख मनाउ गरिन् । नाङ्गीन, फोटो खिच्न र त्यसलाई पोष्टरमा राख्नसमेत मञ्जुर भएकी बिनितालाई त्यो तस्वीर पोष्टरमा नभई मिडियामा सार्वजनिक हुँदा किन दुःख लागेको होला ? तस्वीर दुरुपयोग भएको हो भने तपाईले मुद्दा हाल्नुहुन्छ भन्ने अनलाइनखबरको जिज्ञासामा बिनिताले त्यसो नगर्ने बताइन् । अहिलेलाई भैगो फेरि यस्तै भए मुद्दा हाल्छु भन्ने बिनिताको जवाफ कृतिमजस्तो सुनिन्छ ।बिनिताको अर्को दाबीले भने दर्शकलाई उल्लु बनाउन खोजेजस्तो देखिन्छ । आफुले कपडा लगाएरै तस्वीर खिचेको दावी बिनिताले गरेकी छन् । फोटोग्राफर राजिव श्रेष्ठ पनि त्यसै भन्छन् । त्यसो भए फोटोग्राफिक ट्रीक गरेर लगाएका कपडा मेटिएको हो त भन्ने प्रश्नको जवाफ पनि उनीहरुसँग छैन् । तस्वीरमा स्पष्ट देख्न सकिन्छ, बिनिताको निप्पल मुस्किलले ढाकिएको छ, त्यो पनि आफ्नै हातले हैन नायकको हातले ।बिनिताले आफ्नो अनुमतिबेगर निर्माता अर्जुनकुमारले मिडियालाई तस्वीर बाँडेको बताएपनि उनीहरुका कुरा सुन्दा मिलेमतोमै फिल्म चलाउन गरिएको ‘स्टन्ट’ भन्ने प्रष्ट बुझिन्छ ।

मोडेलको बुबुभित्र ५ लिटर पानी

अमेरिकी मोडेल शेला हर्सेले विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिलाको किर्तिमान फेरी कायम गरेकी छिन् । प्रत्यारोपणमार्फत स्तन बढाएर यसअघि पनि सोही किर्तिमान राखेकी शेलाले बढाएका स्तनमा संक्रमण भएपछि अघिल्लो वर्ष शल्यक्रिया गरेर हटाइएको थियो ।शल्यक्रियापछि झण्डै एक वर्ष सम्म लोग्नेमान्छेको जस्तो छाति बनाएर बस्नुपर्दा उनी यतिधेरै निरास बनिन् की झण्डै आत्महत्या गरिनन् । र अन्ततः फेरी प्रत्यारोपण गरेर आफ्ना स्तनलाई करीब पूरानै आकारमा पुराएकी छिन् ।गएको सेप्टेम्बर महिनाको अन्त्यतिर उनले मेक्सिकोमा गएर स्तनमा २५ सय सीसी सलाइन पानी भरिन् । त्यसपछि ब्राजिलमा गएर थप १८ सय सीसी सलाइन पानी स्तनमा भरेपछि उनका स्तनमा अहिले ४३ सय सीसी वा ४ लिटर ३ सय मिलिलिटर पानी भरिएको छ । उनका स्तनको अहिलेको साइज ३८ के के के छ । उनी आफ्ना स्तनलाई पूरानै आकार अर्थात् ३८ एम एम एम मा पूराउन चाहन्छिन् । यसको लागि उनले स्तनमा प्रत्यारोपण मार्फत थप १२ सय सीसी सलाइन पानी भर्नुपर्नेछ । अब आउँदो वर्ष आफ्ना स्तनमा ५५ सय सीसी सलाइन पानी भरेर पूरानै आकारमा ल्याउने शेला बताउँछिन् ।

शेलाले स्तन प्रत्यारोपण गरेकोमा उनका लोग्ने देरेक खुसी छैनन् । श्रीमतलीले ढाँटीढाँटी स्तन बढाएपछि उनी एक हप्तासम्म रिसाएर बसे र डिभोर्स गर्ने धम्की पनि दिए । तर शेलाले घुर्काएपछि देरेक ठिक ठाउँमा आए र श्रीमतीका बडेमाका स्तनप्रति नतमस्तक बन्दै लुट्पुटिन थाले ।अहिलेसम्म स्तनको प्रत्यारोपण र जतनमा आफुले ६० हजार पाउण्ड खर्च गरेको शेला बताउँछिन् ।

पुरुषको आँखा छातिमा, महिलाको औँठीमा

कुनैपनि सेक्सी महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा उनको कुन अंगमा गड्ला ? मृगका जस्ता आँखा, स्याउदाना जस्ता गाला, हिमाल जस्ता दन्तलहर वा उठेको वदन र कसिलो नितम्ब ?फ्रान्समा गरिएको एक अध्ययनले पुरुषहरु कुनै सुन्दरी महिलालाई चियाउने मौका पाए भने अधिकांस समय उनको आकर्षक वदन अर्थात छातिमा हेरेर गुजार्छन् ।यद्यपि यो अध्ययनको नतिजा थाहा नभएको भएपनि हामी धेरैले यस्ता कुराको अड्कल काट्न सक्थ्यौँ । तर यदि कुनै महिलाले अर्को सुन्दरी महिलाको सरीरको कुन भाग बढि हेर्लान् भनेर प्रश्न गरियो भने भन्न गाह्रो छ ।ती सुन्दरीले लगाएका लुगा, जुत्ता , महंगो व्याग वा हिराका लुर्का वा कसिलो ज्यानमा अर्की महिलाको नजर बढि पर्नसक्छ भनेर अड्कल काटिएला ।


तर यो अड्कल गलत सावित भएको छ ।फ्रेन्च कम्पनी मिराटेकले विश्वका विभिन्न सात देशका महिलामा गरेको अध्ययन अनुसार कुनैपनि महिलाले अर्की सुन्दरी महिलाले लगाएको स्वयम्वरको औँठी हेरेर बढि समय बिताउँछन् ।सुन्दरीले औँठी लगाएकी छैनिन् वा उनको बिहे भएको छैन भनेमात्र अरु गहना वा लुगातिर महिलाको ध्यान जान्छ । यदि लुगापनि खासै प्रसंसा गर्न योग्य रहेनछ भने मात्र सरीरका अरु अंगमा मात्र महिलाको ध्यान जाने गर्छ ।अध्ययन अनुसार महिलाको छातिमा बढि नजर पुराउने पुरुषहरुमा फ्रान्सेली तन्नेरीहरु अघि छन् ।

मालफन्क्सन गरेर चर्चा कमाउन लबस्तरी बन्छन नायिकाहरु

मालफन्क्सन अग्रेजी शब्द हो । यसको अर्थ अस्लिल गतिविधि नै हो । आफ्नो शरिको भित्री संबेदनशिल अंगहरु जस्तो योनी, स्थन लगायतलाई आफूले नथाहा पाए जस्तै गरी मिडियाको अगाडि प्रस्ततु गर्ने शैलीलाई मालफन्क्सन भनिन्छ । यसअन्र्तगत भित्री कपडा नलगाएर भित्री अंग प्रस्तुत गरिन्छ । जस्तो भित्री कट्टु नलगाई कुनै बहानामा योनीको केही भाग प्रर्दशन गर्ने त्यस्तै बक्षस्थल देखाउन एकापटीको फित्ता लुज बनाएर झारेको झार्यै गर्ने लगायतका गतिविधीहरु नायिकाहरुले गर्ने गर्छन । यसको मुख्य उद्देश्य भनेको विस्तारै दर्शक र मिडियाबाट टाढिएका नायिकाहरुले मिडियामार्फत पुन आफूलाई चर्चामा उभ्याएर फेरि आफ्नो अभिनयको गाडिलाई अगाडि बढाउने अथवा काम पाउने योजना बनाएका हुन्छन । सामान्यत हेर्दा यस्ता विषय सामान्य दिए पनि यस भित्रको उद्देश्य भने गंभिर ढंगको हुने गर्छन । तल केही बलिउड नायिकाहरुको मालफन्क्सन स्टन्टलाई प्रस्तुत गरिएको छ ।